सोलुखुम्बु : सोलुखुम्बुमा सुरु भएको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा घरेलु टोलि सोलुखुम्बुले विजयि सुरुवात गरेको छ । मंगलबार भएको खेलमा भोजपुरलाई पाजित गर्दै सोलुखुम्बुले बिजयी सुरुवात गरेको हो । योङ्ग स्टार क्लबको खेल मैदानमा भएको प्रतियोगीतामा सोलुखुम्बुले भोजपुरलाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । मदन...
खेलकुद
‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई
काठमाडौं: मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज(शनिवार) भएको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६...
आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान ह...
ए डिभिजन लिग : सरस्वतीद्वारा हिमालयन शेर्पा पराजित
काठमाण्डाै : शहीद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले पहिलो जित हात पारेको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा रेलिगशेन जोनमा रहेको सरस्वतीले हिमालयन शेर्पामाथि ४–३ गोल अन्तरको जित हात पारेको हो । पाचौँ मिनेटमा सरस्वतीले कजीम बुसारीको गोलमा अग्रता लिएको थियो । पूर्णबहादुर श्रेष्ठको क्रसमा कजीमले गोल ...
आर्मीसंग मछिन्द्रको अंक बराबरी
काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्...
मनाङ र मच्छिन्द्रका छ खेलाडीमाथि एन्फाको कारबाही
काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)ले डिभिजन लिगमा खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई कारबाही गरेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तगर्त मनाङ् मस्र्याङ्दी क्लब र मच्छिन्द्र युवा क्लबबीचको खेल सम्पन्न लगत्तै दुबै टोलीका खेलाडी दुई दिन अघि मैदानमै झगडामा उत्रिएका थिए । एन्फाको अनुशासन समितिको बैठकबाट विवादमा ...
बीबीएल क्रिकेटमा सिड्नी थन्डरविरुद्ध सन्दीप विकेटविहीन
काठमाडौँ:अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा सिड्नी थन्डरले मेलवर्न स्टार्सलाई १४६ रनको लक्ष्य दिएको छ। मेलवर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको सिड्नी थन्डरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४५ रन बनाएको हो। सिड्नीका लागि म्याथ्यु गिल्क्सले सर्वाधिक ४१ रन बनाउनुभयो। य...
शहीद स्मारक ‘ए’ लिग : थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओल...
सिरी ए फुटबलमा रोनाल्डोले इटालियन पहिलो ह्याट्रिक
एजेन्सी : पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा पहिलो पटक ह्याट्रिक गर्नुभएको छ । सिरी ए फुटबलको दोस्रो सिजन खेलीरहेका रोनाल्डोले गएराती सम्पन्न खेलमा काग्लिएरीलाई ४–० ले पराजित गर्दा एक्लैले तीन गोल गर्नुभयो । युभेन्टसका लागि अर्को एक गोल गोन्जालो हेगुइनले गर्नुभयो । यो नजितासँगै युभेन्ट...
बहुप्रतिक्षित भिडन्त : मनाङ र मछिन्द्र भिड्दै
काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार बहुप्रतिक्षित भिडन्त हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भिड्दै छन् - साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्र फुटबल क्लब । खेल दिउसो ३ बजे सुरु हुनेछ । लिगको पाँचौं चरणमा आईपुग्दा मनाङ र मछिन्द्रको खेललाई महत्वकासाथ हेरिएको छ । किनकी यस खेलको नति...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 19
- Next Page »