दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने

काठमाडौँ   :   दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीको अप्रेसन गरिने भएको छ । आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा घाइते भएका भण्डारीको हात र खुट्टामा चोट देखिएपछि अप्रेसन गर्ने तयारी भएको हो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकल...

खेलका सामाग्री खरिदमा अनियमितता भएपछि….

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको अनियमितताको चौतर्फी आलोचना पछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठ...

आईसीसी टी-ट्वान्टी ब्याटिङमा पारस खड्काको वरीयतामा सुधार

काठमाडौं:  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङमा ४ स्थान सुधार भएको हो । नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए । सन्दीप लामिछाने...

क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं:  भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।  क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूच...

कोरोनाको चपेटामा सहासिक खेल,कोरोनाले पेशा नै संकटमा

काठमाडौं : सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्व भर चिनाएको छ । आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका ...

खेलाडीलाई फेरी फिटनेसको चिन्ता

काठमाडौं : लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो । काठमाडौ) सोमबार नेपाली ...

बार्सिलोनाका मुख्य प्रशिक्षक सेटिन बर्खास्त

काठमाडौँ : बार्सिलोनाले मुख्य प्रशिक्षक क्विकी सेटिनलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यनसँग लज्जास्पद हार व्यहोरेसँगै क्लबले सेटिनलाई बर्खास्त गरेको हो। शनिबार बिहान भएको खेलमा बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग ८-२ गोल अन्तरले पराजित भएको थियो। लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलो...

पर्यटकिय क्षेत्र पोखरा ‘स्पोर्टस हब’ बन्दै

पोखरा : गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो ।  साग भव्य रुपमा सफल भयो । साग सकिएको चार दिनपछि रङ्गशाला भ...

बर्षातका कारण प्रतियोगीता प्रभावीत हुँदा स्मृति कपको उपाधी सोलुखुम्बु र सुनसरीलाई

सोलुखुम्बु : तेस्रो मदन भण्डारी स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको छ । शनिबार फाइनल खेल चलिरहेको समयमा बर्षात भएपछि खेल प्रभावीत बनेको थियो । सोलुखुम्बु र सुनसरी बीचको खेलमा २५–१५, २५–२३, १९–२५, २३–२५ र ५–५ को अवस्थामा पुगेपछि खेल स्थगीत गर्नुपरेको स्पोर्...

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेल शुक्रबार, कुस्ले कस्को सामाना गर्ने ?

सोलुखुम्बु : प्रदेश स्तरीय तेश्रो मदन भण्डारी स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनलको समिकरण पुरा भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग चरणका खेलहरु सम्पन्न भएको छ । बिहिबार क्वाटर फाइनलका खेलहरु हुने छ । क्वाटर फाइनलको पहिलो खेलमा...