काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताउनुभएको छ । लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताउनुभयो । शनिवार धनगढीमा पत्रकारहरूसँग ...
खेलकुद
गौतम बुद्ध कपमा आज बागमती र राप्ती भिड्दै
काठमाडौं :गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज बागमती र राप्ती टिम भिड्दै छन् । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । शनिबार भएको पहिलो खेलमा नारायणीसंग बागमती सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल...
बेस्ट फिफा अवार्डको अन्तिम तीनको मनोनयन सार्वजनिक
काठमाडौं: विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको...
इंग्लिस प्रिमियर लिग : सानदार जित निकाल्दै टोटेनहम शीर्ष स्थानमा
काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनहमले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक–एक गोल गरे । टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो । जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक...
विश्वकप छनोट : बंगलादेशमाथि कतारको शानदार जित
एजेन्सी :विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो । कतारका जिमा अक्रम अफिफ र अलमोज अलीले दुई–दुई तथा अब्दुलाजीज हेटमले एक गोल गरे । विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १...
एसियन गेममा सहयोग माग्न कतारी टोली नेपालमा
काठमाडौं : कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो...
लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश
काठमाडौं: लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो । ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि विजयी गोल गरेका थिए । अर्को खेलमा सिरि ए क्लब एटलान्टाले एफसी मिडजिलेन्डसंग १–१ गोलको बराबरी खेल्द...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेदेखि सुरु हुने
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट पौष ११ गतेबाट काठमाडौंमा सुरु गर्ने जनाएको छ । क्यानले जिल्ला छनोटको काम अघि बढाउन समेत जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको छ । क्यानले जिल्ला क्रिकेट संघलाई जि...
सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजाल फेसबुकमा स्ट्याटसमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् । सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेसनमा बसेको बताएका छन् । सन्दीपले आफुलाई कोरोनाको लक्षण देखिएको बताएका छन् । उनले...
फुटबलका हस्ती डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन
एजेन्सी: फुटबलका हस्ती डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ । हृदयघातका कारण उनको मृत्यु भएको हो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । दुव्र्यवसनीका कारण उनी पटक–पट...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 19
- Next Page »