काठमाडौं: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मार्सेलीलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काएका थिए । यससँगै पीएसजीले १० औं पटक...
खेलकुद
मेसी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको शानदार जित
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । गएराति भएको खेलमा ग्रानडालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । ग्रानडाको मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेसी र एन्टोनी ग्रिजम्यानले २-२ गोल गरे । खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्...
म्यानचेस्टर सिटीसँग चेल्सीको लज्जास्पद हार
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ । खराव लयबाट गुज्रिरहेको चेल्सीले प्रिमियर लिगका पछिल्ला ६ मध्ये एक खेलमा मात्र विजयी भएको छ । १८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले सुरुवाती गोल गरेका थिए । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरेका थिए । ३४ औं मिन...
प्रधानमन्त्री कप महिला क्रिकेटको फाइलन खेल आज हुदैँ
काठमाडौं : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ आज भिड्ने भएका छन् । दाङको लमही क्रिकेट मैदानमा बिहान साढे ११ खेल सुरु हुनेछ । दुबै टोलीले यसअघिका सम्पूर्ण खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल क्रिकेट संघको प्रादे...
चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकियो
काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको चेल्सी र एस्टन भिल्लाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । चेल्सीका लागि ओलिभर जिराउडले खेलको ३४औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शून्यको अग्रता लिएको चेल्सीले दोस्रो हाफको ५०औ मिनेटमा गोल ...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
काठमाडौं :प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोली र विभागीय टोली एपीएफले प्रतिष्पर्धा गर्नेछन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह बी मा सुदूरपश्चिम...
टोटनह्याम र म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश
काठमाडौं: टोटनह्याम र म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा स्टोक सिटीलाई ३–१ ले पराजित गर्दै टोटनह्याम सेमिफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बेलको गोलको सहयोगमा १–० ले अग्रता लिएको टोटनह्यामले ...
मेसीले तोडे ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान
काठमाडौं : लियोनल मेसीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गर्दा मेसीले रेकर्ड बनाएका हुन् । मेसीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । मेसीले बार्सिलोनाका लागि तेस्रो गो...
ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टरसिटीसँग टोटेनहम पराजित
काठमाडौं : ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराएको छ । गएराति टोटेनहमको घरेलु मैदानमा लेस्टरले २–० को जित निकालेको हो । पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघ...
लियोनल मेसीद्धारा ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान बराबर
काठमाडौं: लियोनल मेसीले महान खेलाडी ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान बराबरी गरेका छन् । बार्सिलोनाका स्टार मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेसीले बार्सिलोनाबाट एक गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा मेसीले हेडमार्फत गोल गर्दै पे...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 19
- Next Page »