काठमाडौँ - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालल...
खेलकुद
१३औं सागमा नेपालको अग्रता कायमै, २७ स्वर्णसहित ५६ पदक नेपालको पोल्टामा
काठमाडौं : घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २७ पुगेको छ । कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं साग अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा...
१३ औं साग , आज १६ खेलमा प्रतिस्पर्धा हुँदै
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको चौंथो दिन काठमाडौं र पोखरा गरि कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । भारत १९ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ । सागमा बुधबार ...
साग पुरुष फुटबलमा भूटानविरुद्ध नेपालको सान्दार जीत
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद साग पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध सान्दार जित हासील गरेको छ। नेपालले फाइनलमा भूटानलाई चार शुन्य गोल अन्तरले पराजित गरेको हो। खेलमा नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे। उनले अनन्त ता...
१३ औं साग : आज १५ खेलमा प्रतिस्पर्धा हुँदै
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागको दोस्रो दिनसम्म नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लि...
१३ औं अन्तर्गत नेपाललाई १३ स्वर्ण, एकै दिन सर्वाधिक स्वार्ण जित्दै नेपालले बनायो नयाँ किर्तीमान
काठमाडौं । घरेलु मूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आज १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरहेको सागमा नेपालले आज एकै दिन १३ स्वर्ण जित्दै नयाँ किर्तीमान कायम गरेको छ । नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो । कराँतेकी अनु अधिकारीले...
नेपाललाई लगातार स्वर्ण
१३ औँ दक्षिण एसियाली खेलकुद – साग अन्तर्गत कराँतेमा नेपालले शानदार सुरुवात गरेको छ। चार वटा स्पर्धा समाप्त हुँदासम्म नेपालले तीन स्वर्ण र एक रजत जितेको छ। नेपालले पुरुष एकल काता, टिम काता र महिला टिम कातामा स्वर्ण जितेको हो। महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजत पदकमा सिमीत भइन्। उनलाई पाकिस्तानकी खेलाडीले निराश ...
साग मा आज विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो...
१३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । भण्डारीसहित अतिथिहरु त्यहाँ पुगिसकेका छन् । मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले स...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र राष्ट्रिया खेलकुद परिषद्बीच बीमा सेवा सम्झौता
काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र राष्ट्रिया खेलकुद परिषद् १३ औ दक्षिण एसियाली खेलकुदबीच खेलकर्मीहरुको सामुहिक दुर्घटना बीमा सेवा सम्झौता भएको छ । काठमाडौको एक कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिया खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिल...