लिलामाया ठटाल- काठमाडौं : आगामी मंसिर १५ देखि सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को तयारी अन्तिम चरणमा पुगेको छ । सुरुवाती दुई बर्ष पुनर्निमाणले गतिले लिन सकेन । साग आयोजनाको बाध्यताका बीच पछिल्ला वर्षमा पुनर्निमाणले गति लिएको हो । २०७२ सालको विनाशकारी भूकम्पले रंगशाला क्षतविक्षत भएपछ...
खेलकुद
उपाधि विजेता महिला टोली स्वदेश फर्किए
काठमाडौं : बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रि...
नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो
काठमाडौं : बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफल...
मिनी म्याराथनको उपाधी माप्यदुधकोशीका सुरेनले जिते
कात्तिक २६, २०७६ सोलुखुम्बु : सोलु एफ.एम र योङ्ग स्टार क्लवको स्थापना दिवसको अवसरमा आयोजीत मिनी म्याराथन प्रतियोगीताको उपाधी माप्यदुधकोशी गाउँपालिकाका ४ का सुरेन राईले जितेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ सुर्के देखी योङ्गस्टार क्लवको प्राङ्गन सम्म निर्धारित दुरी २४ मिनेट २४ सेकेण्डमा पार गर्दै राईले उपाधी...
अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक
एजेन्सी :अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । फुटबल फेडरेसन अस्ट्रेलिया ९एफएफए० ले घोषणा गरेको नयाँ विधि अनुसार ...
शहिद टेक–मान स्मृति फुटबल प्रतियोगिता सुरु
शुष्मा तिखत्री- अर्जुनधारा : झापाको अर्जूनधारा नगरपालिका वडा नं. १ टप्पुमा शहिद टेक–मान स्मृति फुुटबल पतियोगिता सुरुभएको छ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अर्जुनधारा १ स्थित सिस्नेका दुई युवा टेकमान लिम्बू र मानबहादुर राईको स्मृतिमा फुटबल प्रतियोगिता गरिएको हो । शहीद टेक–मान र...
च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड पराजित
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई सहज रुपमा पराजित गरेको छ । बुधबार राति समूह ‘ए’ मा भएको च्याम्पियन्स लिगमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गर्दा थोमस म्यानियरले एक गोल थपे । खेलको १४औं र ३३ औं मिनेटमा ...
रसिया विश्वकप : खेलमा भन्दा सुन्दर महिलातर्फ क्यामेराको फोकस रहेको भन्दै फिफाले गर्यो मिडीयाकर्मिलाई सचेत !
काठमाडौं, २९ असार । हरेकजसो विश्वकप खेलभन्दा बाहिरका विषयले पनि चर्चा पाउँछ । रुसमा जारी विश्वकप पनि यसबाट अछुतो रहेन । रुस विश्वकप यौनकर्मी महिला र महिला दुर्व्यवहारका घटनाका कारण पनि चर्चामा छ । विश्वकप फुटबल शुरु हुनुअघि खेलाडीमाथि हुने रङ्गभेदी दुर्व्यवहारका घटनामा विशेष सतर्कता अपनाउन आयोजक रुसलाई आग्रह गरिएको थिय...
यसकारण त महान छन् लियोनेल मेसी : मेस्सीले पत्रकारहरुको अघि जव खुट्टामा आमाले दिएको रिवन देखाए …! (भिडियो)
मस्को, २९ असार । रूसमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले गरेको सानो कामले सबैको मन जितेका छन् । जारी विश्वकपमा अर्जेन्टिनाको सुरुवात गतिलो रहेन । उसले सुरुवाती दुई खेलमा जित पनि निकाल्न सके । यी दुई खेलपछि एक पत्रकारले उनलाई गुडलकका लागि रिबन दिँदै साथमै राख्न भने । त्...
रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को -को परे ? (थाहा पाउनुहोस्)
म्याड्रिड, २९ असार । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृ...