धनगढीकाे स्थिति तनावग्रस्त

धनगढीः  विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढीकाे स्थिति तनावग्रस्त बनेको छ। प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश ज...

आयआर्जन वृद्धि गर्न देउसामा सुंगुरको पाठापाठी वितरण

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा संगुरको पाठापाठी वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा गरिसंग विशेश्वर कार्यक्रमको आर्थिक सहयोगमा वडा कार्यालयमा २२ वटा पाठापाठी वितरण गरिएको हो । गरिब संग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अनिता खड्काका अनुसार वडा नं. ७ को साख्ले र रिन्दापु टोलका विपन्न परिवार...

जिल्ला प्रशासन सोलुखुम्बुको सेवा मंसिर १ गते देखि स्थगित

सोलुखुम्बु –  मंसिर १ गतेदेखि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा प्रवाह बन्द हुनेभएको छ । मंसिर ४ को निर्वाचनमा कर्मचारी खटिनेभएकाले १ र २ गते अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशासनले मंगलबार एक सुचना जारी गर्दै अधिकांश कर्मचारीहरु निर्वाचन तयारी र मतदान ...

मंगलबार सार्वजनिक बिदा

काठमाडौं : भोलि मंगलबार  सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यकाल, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीत...

केरुङमा जारी निशुल्क स्वास्थ्य शिविरको तेस्रो दिन चार सय बढिले सेवा लिए

सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-८ केरुङमा जारी  विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको तेस्रो दिन बुधबार ४२० जनाले स्वास्थ्य सेवा लिएका छन ।  द स्माल वल्डको आयोजनामा सोमबारबाट सुरु भएको शिविरको तेस्रो दिन १६० पुरुष र २६० महिलाले सेवा लिएको आयोजकले जनाएको छ । बिहिवार सम्म शिविर संचालन हुने भएकाले सेवा ...

एकै परिवारका तीन जनाकाे हत्या

काठमान्डाै :  प्रसौनी गाउँपालिका–५  बाराका एकै परिवारका तीन जनाकाे हत्या भएकाे छ । हत्या हुनेहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको जिल्ला प्...

ट्रेकिङ गाइड लार्के शेर्पा मृत भेटिए

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ बुक्साका ट्रेकिङ गाईड  फुछेत्तर शेर्पा गोरखाको लार्के पास क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको छ । खुम्बु सांग्रिला ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट त्यहाँ पुगेका ३९ वर्षीय शेर्पा ५ दिनदेखि बेपत्ता हुनुभएको थियो । मंगलबार बिहान करिब ११ बजे एभ्रेष्ट हेलीको रेष्क्यु टो...

दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा स्वस्थ्य शिविर सन्चालन हुने

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा स्वास्थ्य सिविर सन्चालन हुनेभएको छ । दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा धुलिखेल अस्पतालको सहकार्यमा विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रवाह गर्ने गरि शिविर संचालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । असोज २ र ३ गते दन्त रोग, स्त्री रोग र सामान्य चिकित्सा सम्व...

थुलुङ दुधकोशी : बाढी पहिरो लक्षित चालिस लाखको विपद कोष

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले वषार्तको समयमा हुन सक्ने बाढी पहिरो बाट हुन सक्ने विपदलाई लक्षित गरि रु.४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो । यस्तै विपदमा परि पुर्ण बिस्थापित भ...

थुलुङदुधकोशी–८ मा लक्ष्मि बैंकको शाखा रहित सेवा सुरु, भत्ता लिन मुक्ली जानुपर्ने बाध्यता हट्यो

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताउँनुभयो । गाउँपालिका वडा नं. ८ बुढिडाँडामा लक्ष्मि बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताउँनुभएको हो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन...