सुदूरपश्चिमको बजेट पारित, एमाले र जसपा विपक्षमा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् । एमाले र जापानका सांसदले भने विपक्षमा मत ...

थुलुङ दुधकोशी-७ का अध्यक्ष भोजराज कार्की सम्मानित

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता एवम वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्की सम्मानित हुनुभएको छ । खुलाल कार्की एकता समाजले शनिबार  रक्तदान तथा सम्मान कार्यक्रम आयोजना गरि उहाँ सहितलाइ सम्मान गरेको हो । स्थानीय तह निर्वाचन २०७९ मा विजेता तथा प्रत्याशी बन्धुहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । स्थान...

अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई

काठमाडौं:  जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । भट्टराईले आज ट्वीटरमा लेख्नु भएको  छ,...

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ

काठमाडौं : अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले ब...

निरन्तर ओरालो लागेको सेयर बजार ३७ अंकले बढ्यो

काठमाडौं: बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार फराकिलो अंकले बढेको छ । मंगलबार सेयर बजार ३७. ४९ अंकले बढेको हो । यसले गर्दा बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्र...

अहिले कुनै पनि दलमा प्रवेश गर्दिनँ: रवि लामिछाने

काठमाडौं: रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्नभएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उहाँले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पार्नु भएको छ । उहाँले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा प...

उषा के.सी.को दोस्रो कृति मुक्तक संग्रह माकुरी’ सार्वजनिक

काठमाडौं :एमसीसी र एसपीपी विरुद्ध साहित्यक  रूपमै सबैले खबरदारी गर्न सर्जक उषा केसीको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक भएको छ । साहित्यक पत्रकारसंघको आह्वानमा के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवशर पारेर सार्वजनिक गरिएको हो । नेपाल मुक्तक प्रतिष्ठानका अ...

सिंचाई खानेपानीको लागि प्रदेश १ मा रु. ६ अर्व बजेट विनियोजन

विराटनगर : प्रदेश १ सरकारले सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरेकाे छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार स्थानीय तह जोड्ने सडकका लागि रु.४४ करोड, जनता आवासका लागि २५ करोड, निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड बजेट विनियोजन भएको छ। यस्तै लोकमार्गहरू निर्माणका लागि ५ ...

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । देशभर गरिएको १ हजार ४७३ पीसीआर र ८६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १६ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कसैको पनि मृत्...

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस: परराष्ट्रमन्त्री खड्का

काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नु भएको छ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्...