सोलुखुम्बु : सम्बृद्ध गाउँपालिका निर्माणको अभियानमा थुलुङदुधकोशीका युवाहरु जुटेका छन् । गाउँपालिका स्तरीय युवा क्लव गठन गर्दै युवाहरु गाउँको हरेक बिकासमा अग्रसर हुने जनाएका छन् । सोमबार गाउँपालिका केन्द्र मुक्लिमा आयोजना गरिएको एक कार्यक्रमका बीच युवा क्लव गठन गरिएको छ । गाउँपालिका महासंघ प्रदेश १ का कोषाअध्यक्ष ए...
समाज
लेक लागेर एक जनाको मृत्यु, ८ जनाको उद्धार
सरिता राई - काठमान्डौ : मेरापिक क्षेत्र भ्रमणमा आएका एक जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मंगलबार मृत्यु हुनेमा भारतीय मूलका ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको हो । करिब चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायण...
भूमिसम्बन्धी विधेयक पारित, हदबन्दी भन्दा बढीको जग्गा बिक्रि गर्न सकिने
काठमान्डौ : राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न पाउने व्यवस्था राख्दै राष्ट्रिय सभाबाट बहुमतले उक्त विधेयक पारित गरेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो । उसले विधेयकमा उल्लेखित हदबन्दी भन्दा बढीको जग्गा र सार्व...
डेंगु संक्रमितको संख्या चितुवनमा मात्रै दुई हजार नाघ्यो
चितवन : जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेंगुको संक्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो संख्यामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक संख्यामा संक्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएक...
लामो समय पछि बागबानिमा तरकारी बिक्रि केन्द्र, पहिलोपटक सांसादले किने ।
सुबास दर्नाल- सोलुखुम्बु : बागबानी केन्द्र स्थापना भएको लामो समयपछि फलफुल तथा तरकारी विक्रि कक्ष स्थापना गरिएको छ । जसको मंगलबार जिल्लाका सांसदलाई तरकारी खरिद गराएर उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश सभा सदस्यद्धय उत्तम कुमार बस्नेत र बुद्धि कुमार राजभण्डारीलाई सयुक्त रुपमा तरकारी तथा ...
एनआइसि एसिया बैँकको शाखा कार्यालय सल्लेरीमा पनि
सोलुखुम्बु : सल्लेरीमा एनआइसि एसिया बैँकको शाखा कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका विच बैँकको शाखाको उद्घाटन गरिएको हो । एनआसि एसिया बैँकको सल्लेरीमा स्थापना भएको शाखा २ सय ९८ औँ शाखा रहेको धरान उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराइले जानकारी दिनुभयो । उनले प्रदेश १ मा ५५ वटा शाखा कार्यालय स्थापन भइसेकोको पन...
लमजुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प
काठमाडौं : लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का लम...
दिक्तेल–चखेवा सडकमा बाढीपहिराले डेढ करोडको क्षति पुर्यायो
केदार मगर- खोटाङ : यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत...
खुम्बु आउने करिब ८ सय पर्यटक ड्राईभर्ट
सुबास दर्नाल- सोलुखुम्बु : खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा आउने अधिकांश पर्यटक ड्राईभट हुन थालेको छ । काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाईमा बसेका पर्यटकहरु हवाई सेवा प्रभावित हुने वित्तिकै अन्नपुर्ण पदमार्ग तर्फ जाने पर्यटन ब्यवसायीहरुले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको वि...
विपद्का घटनामा परी २७१ जनाको मृत्यु
काठमाडौं : पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपदमा परी सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार ६३ चौपाया मरेका छन्। चार हजार ६०७ घर डुबानमा परेका प्र...










