केदार मगर खोटाङ : मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित...
समाज
इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी
इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो। कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो सङ्ख्य...
कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजानिक हुने
काठमान्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (असोज ७) गते प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि यो वर्ष संचालित परीक्षाको नतिजा प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । सोमबार अन्तिम ट्याली गरेकाले सोमबार दिउसो परीक्षाफल प्रकाशित ...
मालपोत कार्यालयको कामकाज ठप्प
जलेश्वर : महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताए । उनका अनुस...
तातोपानी नाका दश दिन बन्द हुने
चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष र...
हतियार सहित पक्राउ परेका बिष्ट सार्वजानिक ।
भोजपुर : हतियारसहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो । उनलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१०, भैसीपंखाको गजुरमुखी भिर नजिकको जंगलबाट हतियारसहित प...
युवक माथि गोलि प्रहार ।
सप्तरी : अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा एक जना युवक घाइते छन् । राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा आइतबार राति ८ बजे २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको छ । गोल...
थुलुङदुधकोशी प्रविधिक शिक्षालयले यसै बर्ष प्रवेश परीक्षा लिने
सरिता राई सोलुखुम्बु : थुलुङदुधकोशी प्रविधिक शिक्षालयले यसै बर्ष प्रवेश परीक्षा लिने भएको छ । केही दिन अगाडी मात्रै सिभिल इन्जिनियरिङ कक्षा (४८) कोटाको लागि अनुमति पाएको शिक्षालयले प्रवेश परिक्षा लिन पाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार आईतबार परीक्षा नियन्त्रण क...
मोही ठानेर विषादी पिउँदा किशोरी गम्भीर
रामधन राई खोटाङ : खोटाङमा मोही ठानेर किरा मार्ने विषादि सेवन गर्दा एक किशोरी गम्भीर विरामी परेकी छन् । घोलेर बोत्तलमा राखेको विषादिलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बिका राई सिकिस्त बिरामी परेकी हुन् । अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादि पिउँदा ...
यो वर्षको मनसुन लम्बिने, अझै वर्षाको सम्भावना
काठमाडौँ : नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकस...










