निर्दयी बाबु, स्टील झुसले रगडेर नुन, खोर्सानी हाल्दै सिस्नो पानी लगाएपछि ….

भोजराज कार्की- सोलुखुम्बु : थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा एक बाबुद्धारा तीन जना छोराछोरी माथी मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाईएको छ । स्थानीय ४२ बर्षिय तिर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठि श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए । ...

बडा दशैंको आज तेस्रो दिन, माता चन्द्रघण्टाको पूजाआजा गरिंदै

काठमाडौं : बडा दशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण...

सभामुखमाथि बलात्कारको आरोप : महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)

काठमाडौं : सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरेका हुन्। विज्ञप्तिमा महरामाथ...

सभामुख महरामाथि बलात्कार आरोप

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लग...

ग्राहकलेनै पसलेको हत्या ?

काठमाडौं : नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गर...

थुलुङदुधकोशीको सबै वडामा स्वास्थ्य पहुँच, स्थानीय हर्षित

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाको सम्पुर्ण वडामा स्वस्थ्य सेवाको पहुँच पुगेको छ । वडा नम्बर ७ मा स्थापना भएको स्वास्थ्य इकाईको सोमबार उद्घाटन गरेसंगै ९ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको हो । साविक ७ वटा गाविस मिलेर बनेको गाउँपालिकामा ९ वटा वडा रहेको छ । साविक जुुबु गाविसलाई गाउँपालिकाको वडा नम्बर ४ र ५ ...

दुई महिना भित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

काभ्रेपलाञ्चोक : अर्थमन्त्री डा.युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पुर्‍याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए । ...

दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त राष्ट्र नेपाल

काठमाडौं : दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त देश नेपाल बेनेको छ । सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभि...

अन्तराष्ट्रिय स्तरको माउन्टेन सेक्युरिटी तालिम सकियो

सोनाम याङ्जी शेर्पा काठमान्डौ : माउन्टेन सेक्युरिटी तथा प्राथामिक उपचार सम्बन्धि अन्तराष्ट्रिय स्तरको बिशेष तालिम सञ्चालन गरिएको छ । हिमाली क्षेत्रको पदयात्रमा जाँदा हुन सक्ने विभिन्न किमिसको समस्याबाट बच्ने उपाय बारे जानकारी दिने उदेश्यले उक्त तालिम आयोजना गरिएको हो । सेप्टेम्बर २६ र २७ का दिन नेपाल माउन्टेन एकेडे...

बस दुर्घटना हुँदा २१ जना घाइते, बसका चालक फरार

बैतडी : बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै गाडीका सहचालक डडेल्धुराका...