मेलम्ची : इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्...
समाज
प्रहरी दिवसमा उत्कृष्ट काम गर्ने देखी अमर प्रहरीका सदस्य समेत सम्मानीत
सोलुखुम्बु : शुक्रबार विभिन्न कार्यक्रम गरि ६४ औँ प्रहरी दिवस मनाईएको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी तथा अमर प्रहरीका परीवारलाई समेत सम्मान तथा पुरस्कृत गरिएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा भएको कार्यक्रममा जिल्लामा कार्यरत प्रहरी र अमर प्रहरीको परिवारलाई समेत सम्मान गरिएक...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ८ को मृत्यु , ३० भन्दा बढी घाइते
सिन्धुपाल्चोक : यहाँ बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा पाछ जनाको घटनास्थलमै र तिनजनाको उपचारको क्रममा मृत्यु भएको छ भने ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । चौतारा, मेलम्ची, नवलपुर र भिमटारबाट प्रहरी घटना...
सोलुखुम्बु प्रहरीको सक्रियता : बढी भाडा लिएका सवारीलाई कार्वाही, यात्रुको भाडा फिर्ता !
सोलुखुम्बु : प्रहरीले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कार्वाही गरेको छ । चेकजाँचको क्रममा प्रशासनले निर्धारण गरेको भन्दा बढी भाडा लिएको पाएपछि संबन्धित यात्रुलाई फिर्ता गराएको प्रहरीले जनाएको छ । बिहिबार सोलुखुम्बुबाट काठमान्डौ लगाएतको क्षेत्रमा जाने यात्रुबाट बढी लिएको भाडा संबन्धित यात्रुालाई फिर्ता गरा...
दशैको अवसरमा रावन बध सङगै लङ्कादहन !
धनुषा : प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि...
दशैको उत्तम साइत बिहान १०:३५ मा
यस बर्षको दशैको शुभसाइत मङगलबार बिहान १०:३५ मिनेटमा उत्तम रहेको नेपाल पन्चाङग निर्नायक समितिले जनाएको छ । नेपाल पन्चाङग निर्नायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमका अनुसार बिहान १०:३५ मा उत्तम साइत भएपनी दिनै भरी लगाउन सकिनेछ । यो बर्ष निरन्तर बर्षात भएकाले टीका लगाउन गाउँ आउनेहरुले भने सास्ती खेप्नुपरेको बत...
दशैको नवौ दिन दुर्गा भवानिको पुजा आरधाना गरि मनाइदै
काठमाडौं : बडा दशैको आज नवौ दिन दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी मनाइएको हो । यो दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवान...
सोलुखुम्बुको तिङलामा जिप दुर्घटना एकको मृत्यु, १० घाईते
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने १० जना घाईते भएका छन् । गएराती करिब ११ बजे तिङला स्थित बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँबाट नेचा जाँदै गएको बा १ ज ५३४२ नम्बरको जिप माथि सोल...
हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइयो
काठमाडौँ : बडादशैँको सातौँ दिन आज हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउने का...
थुलुङदुधकोशीमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने, इञ्जिनीयरिङ तर्फ फारम खुल्यो
सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका ९ लोखीमको एक विद्यालयमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने भएको छ । जनता माध्यमिक बिद्यालयमा उक्त कक्षा सञ्चालनको लागि सिटिइभिटिले मान्यता दिएसगै यस बर्षबाट पढाइ हुने भएको हो । कक्षा सञ्चालनको लागि विद्यालयले असोज १६ गते अनुमति प्राप्त गरेको गाउँपालिका अध्यक्ष असिम राईले ज...









