यस बर्षको दशैको शुभसाइत मङगलबार बिहान १०:३५ मिनेटमा उत्तम रहेको नेपाल पन्चाङग निर्नायक समितिले जनाएको छ । नेपाल पन्चाङग निर्नायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमका अनुसार बिहान १०:३५ मा उत्तम साइत भएपनी दिनै भरी लगाउन सकिनेछ ।
यो बर्ष निरन्तर बर्षात भएकाले टीका लगाउन गाउँ आउनेहरुले भने सास्ती खेप्नुपरेको बताउछ्न । बर्षातले सडग हिलाम्मे हुँदा समस्या भएको हो ।