सहिद कुसुम प्रतिष्ठानको “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रम ।

सरिता राई काठमान्डौ : सहिद कुसुम स्मृति प्रतिष्ठानले “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रमको आयोजना गरेको छ । बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा आयोजना गरिएको कार्यक्रममा नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन वैद्य ’किरण’, नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरी, नेपाल कम्युनिष्ट...

काठमान्डौमा गोलि चल्यो, एक जना घाईते ।

काठमाडौं ः काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएको छ । गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए । ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । गोप्य सुचना पाएपछि त्याहाँ पुगेको...

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

मनोज भट्टराइ ओखलढुंगा : द्धिचरण नगरपालिका वडा नं. १० मा आगलागी हुँदा एकघरजलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १० निवासी टेक प्रसाद धमलाको घर आगलागीबाट नष्ट भएका हो । बिहान ८ वजे आकस्मिक भएको आगलगीबाट घर पुर्णरुपमा जलेको छ भने घरभित्र रहेको अन्न, लत्ताकपडा, सहित २० हजारनगद पनि जलेको पिडीतले बताएका छन्...

रोल्पाको थबाङमा पहिरोले घर पुर्दा ६ जना पुरिए, २ को शव निकालियो

विष्णुकुमार आले अर्घाखाँची : रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन्। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोले घर पुरेको हो। पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ...

प्रभावीतलाई खबरै नगरि प्रभाव मुल्याङ्कन माथि छलफल, पुनः कार्यक्रम गर्न माग ।

जलाशययुक्त जलविद्युतमा तीन जिल्लाको स्वामित्त बाराबरी हुनुपर्ने माग । भोजराज कार्की, सोलुखुम्बु ः दुई जिल्लामा (ईआईए) प्रतिवेदन सार्वजानिक गरेको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले सोलुखुम्बुमा छलफल गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको ...

पहिरोले थुनिएको सभाखोला ताल खुल्यो

संखुवासभा : पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। बुधबार दिउँसो सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए। बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ...

आगलागिबाट रु.५० लाखको क्षति ।

सोलुखुम्बु ः खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर २ सुर्केको १ घरमा आगलागि हुदा करिब रु.५० लाख बराबरको क्षति भएको छ । बुधबार विहान करिव पौने १२ बजे स्थानिय रोमन राईको घरमा आगलागि हुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । आगलागिबाट घर भित्र रहेका १ तोला...

घरभित्र पसेको भन्दै दलितमाथि कुटपिट ।

ओखलढुगां :सिद्धिचरण नगरपालीका ६ जन्तरखानीका एक दलितमाथि छिमेकीको घरभित्र प्रवेश गरेकै कारण कुटपिट भएको छ । दलित भएर घर भित्र प्रबेश गरेको भन्दै स्थानिय कुमार मगरले मईते विश्वकर्मालाइ कुटपिट गरी घाईते बनाएका हुन् । सोमबार साझ ५ बजे ब्यवहारिक कामले मगरको घरमा पुगेका उनलाई दलित भएर घर भित्रै प्रबेश गरेको भन्दै निर्घात कु...

सुन चोरेर भागेका युवक पक्राउ ।

सरिता राई सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालीका ३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो ३ बजे लिखुपिके गाउँपालीका ३ का अन्दाजी २७ बर्षिय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानिय सावित्री राजभण्डारीको घर भित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी ...

मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन् : रवि लामिछाने

११ दिनपछि धरौटीमा थुनामुक्त भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्र*ष्टाचार, बेथिति र विसं*गतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग...