काठमान्डाै : कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको पछिल्लाे मतपरिणाम अनुसार सभापतिमा शेर बहादुर देउवाकाे अग्रता कायम रहेकाे छ । निर्वाचन समितिले दिएकाे जानकारी अनुसार ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाउँनुभएकाे छ । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गर...
राजनीति
सोलखुुम्बुका १५ जना माओवादी केन्द्र प्रदेश कमिटीमा चयन (नामसहित)
सोलुखुम्बु : नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्यमा सोलुखुम्बुका १५ जना निर्वाचित भएका छन् । विराटचोकमा जारी पहिलो प्रदेश सम्मेलनमा जिल्लाका अगुवा नेताहरु प्रदेश कमिटी सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेहरुमा थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, जिल्ला का...
सोलुखुम्बुका १० नेताको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी
सोलुखुम्बु : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति सदस्यमा सोलुखुम्बुबाट १० जनाले उम्मेद्वारी दिएका छन् । शनिबार जिल्लाका नेताहरुले केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेहरुमा पुर्व मन्त्री एवम् केन्द्रीय सदस्य बलब...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज
काठमान्डौ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा बैठक बस्ने नेकपा एमालेले जनाएकाे छ । उक्त बैठकका लागि १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन हुनेछ । यस्...
कांग्रेस महाधिवेशन : आज उम्मेद्वारी मनोनयन दर्ता हुँदै
काठमान्डाै : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमान्डाै : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने नेपाली कांग्रेसले जनाएकाे छ । आज बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रस...
माओवादी केन्द्र थुलुङ दुधकोशी अध्यक्षमा घनश्याम र सचिबमा रामकिरण
सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी गाउँपालिका समितिको अध्यक्षमा घनश्याम नेपाली चयन हुनुभएको छ । पार्टीको प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलनबाट अध्यक्षमा घनश्याम नेपाली र सचीवमा रामकिरण राई सर्वसम्मत चयन हुनुभएको माओवादीले केन्द्रले जनाएको छ । ५५ सदस्य गाउँपालिका समितिको उपाध्यक्षहरुमा रामसंर्घष किराती, ...
विकासका लागि छुट्टै कानुनको आवश्यकता : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिनुभयो । उहाँले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर...
माओवादी केन्द्र : लिखुपिके गाउँपालिका अध्यक्षमा शंकर बस्नेत
साेलुखुम्बु : नेकपा माओवादी केन्द्र लिखुपिके गाउँपालिका गाउँ कमिटीको अध्यक्षमा शंकर बस्नेत चयन हुनुभएको छ । शनिबार सम्पन्न ऐतिहासिक गाउँ सम्मेलनबाट बस्नेतको अध्यक्षतामा ५५ सदस्य गाउँ कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षहरुमा फुरे तामाङ, कैलाश बस्नेत र देबीलाल बिश्वकर्मा चयन हुनुभएको सञ्चारकर्मी उद्धक बस्नेतले जान...
थुलुङदुधकोशी- २ को वडा सम्मेलनबाट माओवादी अध्यक्षमा शम्बु बस्नेत निर्वाचित
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-२ मा नेकपा माओवादी (केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका संघीय साम्सद हेमकुमार राई(शुरवीर)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र समन्वय समिति सोलुखुम्बुका सचिव समेत रहनुभएका सोही गाउँपालिका प्रमुख असिम राईको विशेष उ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 140
- Next Page »








