तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागेको छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताउनु भएको हो । उहाँ...

पर्यटनमन्त्री आले भने , पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनु भएको छ । आईतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले यस्तो बताउनु भएको हो । मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाल...

गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं :गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर...

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो । सो अ...

शतप्रतिशत पूँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

काठमाडौ : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहय...

संकटका बेला बढी नाफामुखी हुने प्रवृति त्याग्नुपर्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागब...

एमाले साेलुखुम्बुकाे अध्यक्षमा डुफकुमार बास्ताेला सर्वसम्मत

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौँ जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा बास्तोला सहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हर्क बहादुर राई, सचिवमा आस कुमार राई (शि...

शिक्षामन्त्री पौडेलद्धारा केशरमहलको निरीक्षण

काठमान्डौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्...

राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध अन्त्य हुन्छ : सभामुख

सिन्धुपाल्चोक : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएकाे छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताउँनुभयाे । सभ...

नेकपा एमाले सोलुखुम्बुको जिल्ला अधिवेशन जारी, कुन नेताले के भने ?

सोलुखुम्बु : देशमा विकासको सुरुवात नै नेकपा एमाले सरकारले गरेको नेकपा एमालेका केन्द्रिय सदस्य एवं सोलुखुम्बु जिल्लाका पार्टी इन्चार्ज मानविर  राईले दाबी गर्नुभएको छ । नेकपा एमाले सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता राईले यस्तो बताउँनुभएको हो । लामो समय कांग्रेसले सत्ता सञ्चालन गरेपनि ...