सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर पवन कुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको माला सहित हातपात गरेका छन् । सोमबार दिउँसो करिब १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरुले नाराबाजी सहित आफुलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउँ...
राजनीति
कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
काठमाडौं : नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन समिति गठन गरेको हो । कार्यसम्पादन समितिमा कांग्रेसका पदाधिकारीहरु सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज ...
खर्च अनुसारको बजेट व्यवस्था हुन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उहाँले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताउनुभएको हो । ...
संसदीय सुनुवाईसम्बन्धि पुस्तिका प्रकाशित गर्ने
काठमाडौं : संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।...
सोलुखुम्बुको माओवादी केन्द्रमा युवाहरुको नेतृत्व
सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको नेतृत्वमा युवाहरुको वर्चस्व देखिएको छ । बिराटनगरमा माघ ११ गते सम्पन्न माओवादीको प्रदेश समितिको बैठकले जिल्ला र स्थानीय तहका नेतृत्वहरुको टुंगो लगाएसँगै पार्टीको नेतृत्वमा युवाहरुको बर्चस्व देखिएको छ । बैठकले असिम राईलाई जिल्लाको अध्यक्षमा चयन गरेको छ...
भिजिट भिसाको दुरुपयोग नगर्न नागरिकहरुलाई गृहमन्त्री खाँणको आग्रह
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरूलाई आग्रह गर्नुृ भएको छ। गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै यस्तो आग्रह गर्नु भएको हो । उहाँले भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताउनू भयो...
माओवादी केन्द्र साेलुखुम्बुकाे सह–इन्चार्जमा ठमनाथ पराजुली (ध्रुव)
सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले जिल्ला पार्टी सह–इन्चार्जको जिम्मेवारी प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (ध्रुव)लाई प्रदान गरेकाे छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको अध्यक्षमा असिम राईलाई चयन गरेकाे माअेावादीले सह–इन्चार्जको जिम्मेवारी पराजुलीलाई दिएकाे हाे । मंगलबार पार्टीको प्र...
मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गर्नुभएको हो । ...
माओवादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा असिम राई
सोलुखुम्बु : नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन हुनुभएको छ । मंगलबार पार्टीको प्रदेश कार्यालय विराटनगरमा बसेको दोस्रो पुर्ण बैठकले जिल्ला अध्यक्षको जिम्मेवारी राईलाई प्रदान गरेको हाे । थुलुङ दुधकोशी गाउँपालिकाका जननिर्वाचित अध्यक्ष समेत रहनुभएका राई जिल्ला कमिटी सचिवको जिम्मे...
सरकारप्रति जनता खुशी छैनन्ः प्रदेशसभा सदस्य दवाडी
काठमाडौं: गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।सत्तारुढ दल नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहनुभएका दवाडीले सरकारका कामकारवाही सन्तोषजनक नभएको बताउनु भएको हो । मंगलबार गोरखामा पत्रकार सम्मेलन गरी उहाँले सरकार सक्षम हुँदाहुँदै पनि ...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 140
- Next Page »










