समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रस...

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

विराटनगर  : प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो । प्रदेश सरकारले यसै अधिवेशनमा प्रदे...

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड 

पाँचथर : प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कारागारमा रहेका...

जबर्जस्त एमसिसी टेबल गरे सरकारबाट बाहिरीने माओवादीको निर्णय

काठमाडौ : सरकारले जबर्जस्त एमसिसी पास गरेमा सरकार छाड्ने माओवादीले निर्णय गरेको छ । आज विहान सम्पन्न संसदिय दलको बैठकले उक्त निर्णय गरेको माओवादीका केन्द्रीय सदस्य हेम कुमार राई (शुरविर) ले जानकारी दिनुभयो ।                                                अहिलेकै अवस्थामा एमसिसिलाइ अनुमोदन गर्न नसकिने पार्टीको निर्णय रह...

माओवादी केन्द्र : संसदीय दलको बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रले आज बिहान संसदीय दलको बैठक बोलाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न आज विहान १० बजे उक्त बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उहाँको भनाई छ । प्रतिनिधिसभा कार...

प्रतिनिधि सभाको बैठक आज, एमसीसी टेबुल हुने संभावना

काठमान्डौ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली का...

विभिन्न ६ राजनीतिक दलको नेपाल बन्द, सोलुखुम्बुमा प्रभाव सामान्य

सोलुखुम्बु : विभिन्न ६ वटा राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि सोलुखुम्बुको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ । जिल्लाको विभिन्न सडक क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । छोटो तथा लामो दुरीको सवारी सञ्चालन हुने सडक क्षेत्रमा बिहानै देखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचान गरि सु...

एमसीसीको गलत प्रचारबाजि गरि भ्रम सिर्जना गराइयो : नेता विश्वकर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभयो । उहाँले मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजि गरि भ्रम सिर्जना गराएको उहाँले बताउनुभयो । नेता विश्वकर्माले राष्ट्रिय सर...

कर्णालीमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विवादमै ...

माघ भित्र थुलुङदुधकोशीको सबै टोलमा समिति बनाउँने माओवादीको निर्णय

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपालिकाले माघ २९ गते भित्र टोल सम्मेलन सक्ने निर्णय गरेको छ । पार्टीको पालिका उपाअध्यक्ष राम संघर्ष किराँतीकाे अध्यक्षता तथा प्रदेश १ सदस्य एवम् जिल्ला अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले माघ २५ गते भित्र वडाको बैठक सम्पन्न गरिसक्ने र २९ भित्र टोल समिति...