नेचासल्यानमा माओवादी केन्द्रको चुनावी प्रशिक्षण सम्पन्न, १७ जना पार्टी प्रवेश

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाले “जनताको साथमा माओवादी नेचासल्यानको समृद्धि” अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गाउँ समितिका अध्यक्ष सिताराम भट्राईको अध्यक्षतामा सम्पन्न बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले निर्वाचन केन्द्रित ...

मुक्लीमा नेपाल विद्यार्थी संघ गठन

साेलुखुम्बु : विरेन्द्रदोय माध्यमिक विद्यालय मुक्लीमा नेपाल विद्यार्थी संघको मावि इकाइ समिति गठन गरिएको छ । जहाँ स्कुल त्याहाँ नेपाल विद्यार्थी संघ भन्ने नारा सहित श्रीध्वज राईको अध्यक्षतामा ३१ सदस्य मावि इकाइ समिति गठन गरिएको नेविसंघले जनाएको छ । नवगठित समितिको उपाअध्यक्षमा बिशाल माझी र सलिना तामाङ चयन हुनुभएको नेपाल ...

मस्तिष्कबाट दलित हटाऔँ : मन्त्री कार्की

विराटनगरमा  : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने हटाउनुपर्ने बताउनुभएको छ । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषय...

माओवादी केन्द्र थुलुङदुधकोशीको विस्तारित बैठक चैत १२ मा बस्ने

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित गतिविधिलाई तिब्रता दिएको छ । यसै क्रममा थुलुङदुधकोशी गाउँपालिका समितिको विस्तारित बैठक चैत १२ गते बस्ने भएको छ । माओवादी केन्द्र प्रदेश नं. १ समिति सदस्य एवम् सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईको प्रमुख आतिथ्यतामा गाउँपालिका केन्द्र मुक्लीमा बैठक बस्न...

माओवादी केन्द्र सोलुखुम्बुको दोस्रो पुर्ण बैठक : पहिलो पार्टी बन्ने आधार पेश

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शुरेस कुमार राई(हिमाल)ले माओवादीसंग एक्लै चुनाव लड्न सक्ने क्षमता रहेको बताउँनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बको दोस्रो पुर्ण बैठकलाई संबोधन गर्दै नेता राईले कुनैपनि दलसंग गठबन्धन नगरि एक्लै चुनाव लडेर पहिलो पार्टी बन्न...

चैत १५ भित्रमा नेकपा एमाले नेचासल्यनले उम्मेद्वार टुङ्गो लगाउने 

सोलुखुम्बु : नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले अगामी चैत १५ गते भित्र उम्मेद्वारको टुङ्गो लगाउने निर्णय गरेको छ । अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चैत्र १० गते सम्ममा वडा कमिटीले वडा तहका उम्मेद्धवार र गाउँपालिका कमिटीले चैत्र १५ गते सम्ममा अध्यक्ष उपाध्यक्ष सहितका सम्पूर्ण उम्मेद्धवारको अन्...

धरानमा नेकपा एसको संगठन निमार्ण अभियान सशक्त बन्दै

  सुनसरी : नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा नेकपा एकिकृत समाजवादीले स्थानिय तहको चुनाव नजिक आएसगै वडा ...

आर्थिक र शैक्षिक रुपमा सशक्तिकरण भए मात्रै विभेद अन्त्य हुन्छ – मेयर शेर्पा

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आर्थिक र शैक्षिक रुपमा सशक्तिकरण भए मात्रै सबै खाले विभेद अन्त्य हुने दावी गर्नुभएकोे छ । ११२ औँ श्रमिक नारी दिवसको अवसरमा मंगलबार सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले यस्तो बताउँनुभएको हो । विगतको तुलनामा ...

नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका  आनुसार बैठक आज र भोलि बस्ने छ ।  बैठक ११ बजेका लागि बोलाइएको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। आजको...

माओवादीको केन्द्रीय समितिमा ९७ जना मनोनित

काठमाडौँ : नेकपा माओवादी केन्द्रले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ । अध्यक्ष प्रचण्डले (आज) सोमबारको केन्द्रीय समिति बैठकमा पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गर्नुभएको हो । माओवादी केन्द्रका अनुसार खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ गरि जम्मा ९७ जना केन्द्रीय सदस्यक...