सोलुखुम्बु : नेपाली काँँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिमा बिनोद कुमार बस्नेतको अग्रता कायमै रहेको छ । बिहिवार सम्पन्न मतदानको पछिल्लो परिणाम अनिसार २०० मत गनिसक्दा बस्नेतलाई १०० मत प्राप्त भएको छ भने नाम्गेल जाङ्बु शेर्पालाई ९२ मत प्राप्त भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै ८ मत बदर भएको छ । कुल...
राजनीति
सोलुखुम्बुमा माओवादी केन्द्रको संगठित सदस्य दश हजार बढी
सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको संगठित सदस्यहरुको संख्या १० हजार २ सय ९३ पुगेको छ । नेकपा विभाजनसँगै पूर्ववत अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संगठन निर्माणमा बिशेष ध्यान दिदै आएको छ । उसले सफ्टवेयर निर्माण गरि आफ्ना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री गर्न मंसिर ३ गते दिउँसो १२...
काँग्रेस अधिवेशन : साेलुकाे सभापतिमा बस्नेतको अग्रता कायमै
सोलुखुम्बु : नेपाली काँङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति सभापति पदमा बिनोद कुमार बस्नेतको अग्रता कायमै रहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार १०० मत गणना गर्दा निवर्तमान सभापति समेत रहनुभएका बस्नेतको ४८ मत रहेको छ भने नाम्गेल जाङ्बु शेर्पाको ४६ मत रहेको छ । यस्तै ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । शेर्...
सोलुखुम्बु काँग्रेस अधिवेशन : सभापतिमा बिनाेदकाे अग्रता
सोलुखुम्बु : नेपाली काँङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति चयनका लागि विहिबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । आज (शुक्रबार) बिहान ८ बजे देखि मतगणना सुरु गर्ने भनिएतापनि प्राविधिक कारण ढिला गरि गरि सुरु भएको हो । अपराह्न मतगणनाको तयारी गरिएपनि जिल्ला कार्यसमितिमा खसेको कुल ८८० मतपत्र हुनुपर्नेमा ८८२ मतपत्र र ८७१ ...
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खिलराज बस्नेतको उम्मेद्वारी
सोलुखुम्बु : बिहिबार हुने नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा पार्टीका नेता खिलराज बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वार दिनुभएको छ । पार्टी भित्र स्वच्छ छवि भएका नेताको रुपमा परिचित बस्नेतले सबैलाई एक ढिका बनाउन सक्ने नेतृत्व चयन गर्न सबैलाई आग्रह गर्नुभयो । पार्टीको विभिन्न पदमा रहि काम गर्नु...
महाधिवेशन प्रतिनिधिमा प्रचार विभाग प्रमुख थापाको उम्मेद्वारी
सोलुखुम्बु : बिहिबार हुने नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा पार्टीका सोलुखुम्बु सदस्य एवम् सूचना सञ्चार एवम् प्रचार विभाग प्रमुख नाविन थापाले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराउँनुभएको छ । २०५६ सालमा नेपाल विद्यार्थी संघ जीवन ज्योती मावि नेले इकाइ समितिको सभापतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापाले ...
कांग्रेस सोलुखुम्बुको सभापतिमा तीन जनाको उम्मेद्वारी
सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिमा तीन जनाको बीचमा प्रतिस्पर्धा हुने भएको छ । नेपालका काँग्रेसका जिल्ला सभापति बिनोदकुमार बस्नेत, नेता रामबहादुर बस्नेत र नाम्गेल जाङ्बु शेर्पा बीच सभापति पदमा प्रतिस्पर्धा हुने भएको हो । जिल्लामा देखिएको समुहगत रुपमा उम्मेद्वारी दर्ता भएको काँग्रेस स्रोतले जनाए...
माप्यदुधकोशी-४ को वडा सम्मेलन सकियो, सयौँले गरे पार्टी प्रवेश
सोलुखुम्बु : नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र), माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ ले आफ्नो प्रथम सम्मेलन सम्पन्न गरेको छ । माओवादी केन्द्रका जिल्ला समन्वय सचिव तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईको प्रमुख आतिथ्यमा वडा कार्यालय, काँकुमा मंगलबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले विषण राईको अध्...
प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउछु : मुख्यमन्त्री राई
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको छ । बिहीवार काठमाडौँमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको हो । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बना...
एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी हो : योगेश भट्टराई
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभए...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 140
- Next Page »








