नेकपा महाधिवेशनको प्रचार प्रसारमा दुई हजार बढी मोटरसाइकल सहभागी

चितवन : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल ¥याली गरिएको छ । युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार...

साेलुखुम्बुकाे अधुरा याेजना चाडै सम्पन्न हुन्छ : अर्थमन्त्री आङ्बो

सोलुखुम्बु : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले विभिन्न कारणले रोकिएका योजनाहरु धमाधम सुरु भएर चाडै सम्पन्न हुने बताउँनुभयो । स्टार युथक्लवको स्थापना दिवसको अवसरमा आयोजित प्रदेश १ महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशी पुरुष भलिबल खेलको उद्घाटन गर्न यहाँ आउनुभएका मन्त्री आङ...

न्यायालयकोे समस्या समाधान न्यायालयले नै गर्नुपर्ने सत्तारुढ गठबन्धनको मत: देवप्रसाद गुरुङ

काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव प्रसाद गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताउनुभएको छ । सोमबार नेपाल बार एशोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको सुद्...

चितवनमा महाधिवेशन राखेर प्रचण्डलाई सिध्याउन खोजेका हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गर्नु भएको छ । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा दाबी गर्नु भएको छ । े चितवनमा एउटा सानो पार्ट...

सत्तारुढका केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै सक्दैनन : अध्यक्ष ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गर्नु भयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्...

सोलुखुम्बु काँग्रेस अधिवेशन : जिल्ला सभापतिमा ८ मतको अन्तर

सोलुखुम्बु : नेपाली काँँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिमा बिनोद कुमार बस्नेतको अग्रता कायमै रहेको छ । बिहिवार सम्पन्न मतदानको पछिल्लो परिणाम अनिसार २०० मत गनिसक्दा बस्नेतलाई १०० मत प्राप्त भएको छ  भने नाम्गेल जाङ्बु शेर्पालाई ९२ मत प्राप्त भएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै  ८ मत बदर भएको छ । कुल...

सोलुखुम्बुमा माओवादी केन्द्रको संगठित सदस्य दश हजार बढी

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको संगठित सदस्यहरुको संख्या १० हजार २ सय ९३ पुगेको छ । नेकपा विभाजनसँगै पूर्ववत अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संगठन निर्माणमा बिशेष ध्यान दिदै आएको छ । उसले सफ्टवेयर निर्माण गरि आफ्ना संगठित सदस्यहरुको विवरण डाटा इन्ट्री गर्न मंसिर ३ गते दिउँसो १२...

काँग्रेस अधिवेशन : साेलुकाे सभापतिमा बस्नेतको अग्रता कायमै

सोलुखुम्बु : नेपाली काँङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति सभापति पदमा बिनोद कुमार बस्नेतको अग्रता कायमै रहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार १०० मत गणना गर्दा निवर्तमान सभापति समेत रहनुभएका बस्नेतको ४८ मत रहेको छ भने नाम्गेल जाङ्बु शेर्पाको ४६ मत रहेको छ । यस्तै ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । शेर्...

सोलुखुम्बु काँग्रेस अधिवेशन : सभापतिमा बिनाेदकाे अग्रता

सोलुखुम्बु : नेपाली काँङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति चयनका लागि विहिबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । आज (शुक्रबार) बिहान ८ बजे देखि मतगणना सुरु गर्ने भनिएतापनि प्राविधिक कारण ढिला गरि गरि सुरु भएको हो । अपराह्न मतगणनाको तयारी गरिएपनि जिल्ला कार्यसमितिमा खसेको कुल ८८० मतपत्र हुनुपर्नेमा ८८२ मतपत्र र ८७१ ...

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खिलराज बस्नेतको उम्मेद्वारी

सोलुखुम्बु : बिहिबार हुने नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा पार्टीका नेता खिलराज बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वार दिनुभएको छ । पार्टी भित्र स्वच्छ छवि भएका नेताको रुपमा परिचित बस्नेतले सबैलाई एक ढिका बनाउन सक्ने नेतृत्व चयन गर्न सबैलाई आग्रह गर्नुभयो । पार्टीको विभिन्न पदमा रहि काम गर्नु...