संसदमा बिहीबार पनि एमालेको अवरोध,अर्को बैठक कात्तिक २९ गते बस्ने

काठमाडौं: बिहीबार पनि प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठकमा अवरोध गरेका छन् । दशैपछि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले वेलमा पुगेर नाराबाजी गरेका हुन्। पार्टी विभाजन गरेर एकीकृत समाजवादी निर्माणमा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले भदौ २३ गतेदेखि निरन्तर रुपमा संसद बैठकमा...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ । बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुग्नुभएका अध्यक्ष नेपालले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको ज...

तरुणदलको स्थापना दिवस, सोलुमा चियापान तथा शुभकामना आदनप्रदान

सोलुखुम्बु : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले गुटउपगुटभन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल तरुणदलको ६८ औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सल्लेरीमा सम्बोधन गर्दै नेता केसीले यस्तो बताउँनुभएको हो । नेपाल तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झाको अध्यक्ष...

एमाले सोलुखुम्बुको ५ स्थानीय तहको अधिवेशन सम्पन्न

सोलुखुम्बु : नेकपा एमाले सोलुखुम्बुको ५ स्थानीय तहमा पहिलो पालिका अधिवेशन सम्पन्न भएको छ । ८ स्थानीय तह रहेको जिल्लामा पाँच वटा पालिकामा सर्वसम्मत कमिटी गठन गरिएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । (more…)...

माओवादी केन्द्र : उपत्यका विषेश प्रदेश कमिटीमा नेचाका लोकेन्द्र

काठमान्डौ : सोलुखुम्बु नेचासल्यानका लोकेन्द्र आर.सी.ले माओवादी केन्द्रको प्रदेश कमिटीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको कार्तिक ४ गते पेरिसडाँडा, काठमाडौं मा बसेको स्थायी समितिको बैठकद्वारा आर.सी. लाई उपत्यका विशेष प्रदेश कमिटीमा पेशागत संगठनको तर्फबाट जिम्मावारी प्रदान गरिएको हो । आर.सी.लाई ...

हामीले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्छौं : अध्यक्ष ओली

काठमाडौंं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्न सक्ने दावी गर्नु भएको छ । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्न सक्ने दावी गर्नु भएको हो । तर, एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने उहाँले बत...

सोताङका ७७ जना माओवादी केन्द्रमा प्रवेश, विकासको एजेन्डा बोकेको पार्टी रोजेको प्रतिक्रिया

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पा  कर्ज्याङले जनताको आशालाग्दो पार्टी माओवादी मात्रै भएको दावी गर्नुभयो । सोताङ गाउँपालिकामा शनिबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले माओवादीमा प्रवेश गर्नेहरुको संख्या अत्याधिक भएको बताउनुभयो ।                ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं :शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराउनु भएको हो । नयाँ गठित मन्त्रिपरि...

ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । बिहीवार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर...

पाएनन् सांसदले यो वर्ष दशैं भत्ता

काठमाडौं : गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले यो वर्ष दशैं भत्ता पाएका छैनन । मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब र भत्ता गएको संघीय संसद सचिवालयले जनाएको छ । तर, दशैं भत्ता भने नपठाइएको सचिवालय जनाएको छ । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ...