ताप्लेजुङ : नेपाली कांग्रेस ताप्लेजुङको १४ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र तुम्याहाङ जिल्ला सभापति पदमा निर्वाचित हुनुभएकाे छ । उहाँले ५ सय ८८ मत प्राप्त गरेर सभापति पदमा विजयी हुँदैगर्दा उहाँका निकटतम प्रतिद्वन्द्धि छबिलाल गुरुङले ४ सय ३० मत प्राप्त गर्नुभयाे । त्यसै गरि उपसभापतिमा ४ जना उम...
राजनीति
पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा
काठमाडौं :सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल...
गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य :राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्नुहुदै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक...
क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना: प्रकाशमान सिंह
काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको छ । सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उहाँले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही ज...
कांग्रेस काठमाडौं महानगरमा शाक्यको प्यानलै विजयी
काठमाडौं : नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एकत...
कांग्रेसको काठमाडौं महानगर समितिको मतगणना शुरु
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसंगै मतपरिणाम गन्ने काम सुरु भएको छ । शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो । सभागृहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थि...
पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु: अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनु भएको छ । पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बहुमतमा पुर्याएर कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने दाबी गर्नु भयो । पार्टीका अगुवा र प्...
नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज
काठमाडौँ: नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपा...
एमाले विधान महाधिवेशन : आज तीन प्रतिवेदन माथि छलफल
ललितपुर: नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ । विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक ...
विधान महाधिवेशनमा अध्यक्ष अेालीद्वारा ४५ पृष्ठ लामाे प्रतिवेदन पेश
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएकाे छ । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा उहाँले ४५ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएकाे हाे । प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहनुभएका ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्त...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 139
- Next Page »