चाडै मन्त्रीमण्डलले पुर्णता पाउँछ : प्रचण्ड

बलेवा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिनुभएकाे छ । उहाँले भन्नुभयाे, “अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ।” नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमब...

राष्ट्रलाई कसरी अगाडी बढाउने भनेर सबैले साेच्ने बेला आयाे : हिमानी शाह

काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक गम्भीर भएर सोच्ने बेला आएको बताउँनुभयाे ।  नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा बाेल्दै युवराज्ञी शाहले नेपाली भएकाले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताउँनुभएकाे हाे । उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्...

कांग्रेस पालिका अधिवेशन : सोलुखुम्बुकाे चारमा निर्वाचन, चारमा सर्वसम्मत

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको जिल्लामा चार वटामा सर्वसम्मत र चार वटामा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व छनोट भएको नेपाली कांग्रेस सोलुखुम्बुका निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए । उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिका, नेचा...

जबज अहिले पनि सान्दर्भिक छ : थापा

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताउनुभएको हो । उहाँले जबजमा रहेका समाजवादमा...

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं :अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ...

टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्छौ:ऊर्जामन्त्री भुसाल

काठमाडौं: ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताउनु भएको हो । उहाँले सरकारले सञ्चारलाई गाउँ–गाउँमा ...

कानुनमन्त्रीमार्फत ओलीले पठाए प्रधानमन्त्रीलाई सन्देश

काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको बताउनस भएको छ । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताउनु भएको हो । मंगलबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसंगको भे...

संसद बैठक सूचारु गराउन प्रतिपक्ष दल नेकपा एमालेलाई सापकोटाको आग्रह

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गर्नु भएको छ । सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई उहाँले आफू विरुद्ध लगाइएको मुद्या अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्याहरुमा प्रतिकूल हुने गरी सं...

राष्ट्रियसभामा सांसद परशुराम मेघी गुरुङको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ । सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नु अघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थ...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ ...