काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प...
राजनीति
नेपाली कांग्रेस : सोलुदुधकुण्ड-७ को अधिवेशन बदर
सोलुखुम्बु : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २२ गते सम्पन्न सोलुदुधकुण्ड नगरपालिका- ७ को अधिवेशन बदर भएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतलाई आइतबार पत्र लेख्दै उक्त वडाको अधिवेशन बद्वर गरि पार्टीको विधान, नियामावली र निर्वाचन निर्देशिका अनुसार पुनः अधिवेशन गर...
ताप्लेजुङमा नेपाली कांग्रेसको गाउनगर अधिवेशन सम्पन्न
असोज १० ताप्लेजुङ। ताप्लेजुङमा नेपाली कांग्रेसको (१४ औ) गाउनगर अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको गाउनगर अधिवेशन अन्तर्गत ताप्लेजुङको फुङ्गलिङ नगरपालिकाको नगर अधिवेशन अन्तर्गत मतदान भएको थियो। र मतदान पछि मतगणना आजै सम्पन्न भइ सार्वजनिक पनि गरिएको छ, जसअन्तर्गत फुङ्गलिङ नगरपालिकाको नगर सभापति युवराज बराललाई पराज...
एमाले विधान महाधिवेशन प्रतिनिधि ५ हजार पुग्छ : योगेश भट्टराई
काठमाडौं : आगामी असोज १५ देखि सुरु हुने एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ५ हजार पुग्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ । आइतबार सकिएको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै भट्टराईले सो कुराको जानकारी गराउनु भएको हो । त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प...
कांग्रेस अधिवेशनमा शिक्षकलाई मतदान अधिकृतमा नपठाउने संघको निर्णय
सोलुखुम्बु : नेपाल शिक्षक संघ सोलुखुम्बुले शिक्षकलाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा हुने कुनैपनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोलाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक संघमा आवद्ध कुनैपनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने बताउ...
साेलुखुम्बु कांग्रेस क्षेत्रीय प्रतिनिधिमा शिक्षक देखि उपसचिव सम्म
सोलुखुम्बु : सोलुखुम्बुको कांग्रेसको वडा अधिवेशनबाट शिक्षक र उपसचिव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। ५२ वडाबाट करिब ३० जनाभन्दा बढी शिक्षक तथा कर्मचारी प्रतिनिधिको रुपमा निर्वाचित भएको कांग्रेस श्रोत बताउँछ । कांग्रेसको विधानअनुसार आफूहरु निर्वाचित भएको उनीहरुको दावी छ । तर, संघीय निजामती ऐन २०७४ अनुसार यो ...
सोलुखुम्बुमा नेपाली कांग्रेस पालिका अधिवेशन असोज १२ मा
सोलुखुम्बु : शनिबार हुने नेपाली कांग्रेसको नगर तथा गाउँपालिकाको अधिवेशन सोलुखुम्बुमा भने तीन दिन ढिला हुने भएको छ । आवश्यक तयारी पुरा नभएकाले असोज १२ गते सम्मको लागि अधिवेशन सार्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति बिनोद बस्नेतले बताउँनुभयो । “निर्वाचन अधिकृत शुक्रबार मात्रै जिल्ला आइपुगेकाले आवश्यक तयारी पुरा नह...
प्रचण्डलाई सिध्याउने खेल भइरहेको छ : सांसद किराँती
काठमान्डौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किरातीले प्रचण्डलाई सिध्याउने खेल भइरहेको बताएका छन् । काठमाडौंमा बान्तवा खिमले आज आयोजना गरेको एक समारोहमा बोल्दै सांसद राईले यस्तो बताउँनुभएको हो । ‘प्रचण्डलाई समाप्त पार्नु भनेको संविधान,परिवर्तन र ...
पार्टी छिट्टै सरकारमा जान्छ : माधव नेपाल
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ । शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी देशलाई परि...
नेपाली कांग्रेस सोलुखुम्बुका क्षेत्रीय प्रतिनिधि विरुद्ध अल्पकालिन आदेश
सोलुखुम्बु : उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङगाले नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विरुद्ध अल्पकालीन आदेश जारी गरेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा गत भदौ २२ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित पाँच जना क्षेत्रीय प्रतिनिधि विरुद्व शुक्रबार अल्पकालीन आदेश जारी गरेको हो । उच्च अदालत वि...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 139
- Next Page »