काठमाडौँ : संयुक्त दलित संघर्ष समिति, नेपालले भारत सरकारले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका अतिक्रमित भूमि फिर्ता गराउन आग्रह गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । हालै भारत सरकारद्वारा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरी अतिक्रमणलाई वैधा...
राजनीति
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले आज शपथ लिएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गयराति ६ मन्त्री र ३ राज्यमन्त्र...
उपनिर्वाचनका लागि मतपत्र ढुवानी शुरु
काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य पूरा भएसँगै आजैदेखि मतपत्र र मतदाता परिचयपत्रको ढुवानी शुरु गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । आगामी ७ गतेम्म...
जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल
रुकुमपूर्व: प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउनुभएको छ ।प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भन्नुभयो । मौलिक कला, परम्परा र संस्कृतिले ...
नेकपाको कार्यकारी अधिकारसहितको अध्यक्ष बने प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्ने गरी सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी ...
मन्त्रीहरुले नै घुसमा संलग्न रहेको वरिष्ठ नेता नेपालको आरोप
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाउनु भएको छ । नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्...
कालापानीमा रहेका भारतीय सेना फिर्ता पठाउन त्यत्ति सजिलो छैनः बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबराम भट्टराईले सामान्य प्रयासले कालापानीबाट भारतीय सेना हटाउन नसकिने बताउनुभएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गनुभएको थियो । आज पूर्वप्रधानमन्त्री भट्टराईले स...
सोमबार मन्त्रिपरिषद पुनर्गठन हुदै
काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । श्रोतका अनुसार सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि कुन कुन पन्त्री हटाउने र कस्लाई के जिम्मेवारी दिने भन्नेबारे छलफल भएन । तर कुनक...
भारतलाई प्रधानमन्त्री ओलीको आग्रहः कालापानीबाट सेना फिर्ता लैजाऊ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ । आज काठमाडौंमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने बताउनुभयो । राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको भन्दै उहाँले सरकारले नेपाली भू...
नेकपाको सचिवालय बैठक बस्दै, पार्टी नेतृत्व र एकताका बाँकी कामबारे छलफल गरिने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो । हिजो ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गराउनुभएका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक बोलाउनुभएको हो । य...










