भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेसका भँडेल विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाउनुभएको छ । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाउनुभएको छ । तर मतपरिणामबा...

फिदिममा नेकपा र हिलिहाङमा काङ्ग्रेस बिजयी

  पाँचथर : पाँचथरको फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई बिजयि भएका छन । उनले  कुल १४४६ मत प्राप्त गर्दा उनकाा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सुवराज थापाले ९७२ मत प्राप्त गरे। अध्यक्ष पदका यी दुई उम्मेदवारबीचको मतान्तर ४७४...

लम्जुङमा नेकपाका श्रेष्ठ बिजयी

लमजुङ : लमजुङको सुन्दरबजार २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी हुनुुुभएको  छ ।उहाले ९९३ मत ल्याउदा निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याउनुुुभएको छ । त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर के.सि १२ मत ल्याएका...

सल्यानको कुमाखमा नेकपाका धर्मे बुढाथोकी बिजयी

सल्यान : सल्यान कुमाख गाउँपालिका –५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी बिजयी हुनुभएको छ । उहाँले ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याउँनुभयो । सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो । ६०...

थवाङ र पुनर्वासमा नेकपा बिजयी

रोल्पा : रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । थवाङ–१ मा वडा अध्यक्ष पदकालागि भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याउनुभएको छ । २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो । नेत...

उप–निर्वाचन : देशभरका रिक्त ५२ पदका लागि मतदान जारी, मन्त्रीदेखि उम्मेदवारसम्मले खसाले भोट

काठमाडौं । देशका तीन तहका रिक्त ५२ पदका लागि आज मतदान जारी छ । उपनिर्वाचन अन्तर्गतका तीन स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदाताले साँझ ५ बजेसम्म मतदानस्थल पुगेर मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न म...

पाँचथर पुगेर यातायातमन्त्री नेम्वाङले हाले भोट

फिदिम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गर्नुभएको छ । रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो । मतदानपूर्व उहाँले जिल्लामा मतदानक...

उपनिर्वाचन : ५३७ केन्द्रमा मतदान हुँदै, कास्कीको दुई स्थानमा बम बिस्फोट

काठमाडौं : प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ । ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन भईरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्...

सीमा समस्या समाधानका लागि बलियो राष्ट्रिय एकताको माहोल बनेको छ  : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सीमा समस्या समाधानका लागि बलियो राष्ट्रिय एकताको माहोल निर्माण भएको बताउनुभएको छ । उहाँले कालापानी क्षेत्र सीमा समस्या समाधान गर्न चुनौती रहेको बताउँदै यतिबेला कुनै उत्तेजना र आवेगमा नभइ सीमा समस्याको समाधानतिर सबै एक लग्नुपर्नेमा...

रुस र सर्बियाको भ्रमणमा गएका मन्त्री ज्ञवाली निर्धारित कार्यतालिका अगावै स्वदेश फर्किए

काठमाडौं । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ । उहाँ आज बिहान करिब १० बजे काठमाडौं आइपुग्नुभएको हो । पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भएपनि मन्त्री ज्ञवाली आज नै स्वदेश फर्कनुभएको हो । विमानस्थलमा पत्रकारहरूसँग कुरा ...