काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो एक बजे बस्ने तय भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्नेछन्। बिहान नौ बजे नै बोलाईएपनि नेताहरुको समय व्यवस्थापन हुन नसक्दा बैठक दिउँसो एक बजेका लागि सरेको हो। आजको बैठकमा उपनिर्वाचन समीक्षा र प...
राजनीति
भारतसँग वार्ता गर्न माधव नेपाल विषेश दुत किन हुन सकेनन ?
काठमाडौं । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्ने भने पनि सार्थकता नपाएपछि प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्। काश्मिरलाई राखेर गत कात्तिक १६ मा भारतले नयाँ राजन...
देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री पोखरेल
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं क्रीतिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनक...
प्रचण्डलाई झड्का – वामदेव भन्छन् , प्रधानमन्त्री बन्ने पालो मेरो
नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकाम...
किन भत्काइँदैछ प्रधानमन्त्री निवास ?
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ । पुरानो भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक म...
देशको पर्यटन क्षेत्रको विकासका लागि मानव निर्मित संरचना महत्वपूर्ण : रक्षामन्त्री पोखरेल
काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंको कमलादिमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको सिलन्यास गर्दै उपप्रधान मन्त्री एवं रक्षामन्त्री पोखरेलले नयाँ सपना सहितको यस्ता य...
सरकारले शुन्य सहनशिलताको नीति लिएको छ : उड्डयनमन्त्री भट्टराई
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा ...
ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न हुदैन : अर्थमन्त्री खतिवडा
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनु भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनु भएको हो । उहाँले अर्थतन्त्रको संरचना प...
ज्ञानेन्द्र शाही भावुक हुँदै मिडियामा
काठमाडाैं – ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेपछिको विवाद अहिले चर्चामा छ। अभियानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको भन्दै विज्ञप्ति नै जारी गर्यो। खासमा राजतन्त्र र गणतन्त्रका विषयमा मत बाँझिएपछि उनलाई निस्कासन गरिएको चर्चा समेत भयो। तर ज्ञानेन्द्र शाहीले भन...
प्रधानमन्त्रीले बैठक डाकेर गर्दैछन् यस्ता निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार अस्पतालबाट डिस्चार्ज भएलगत्तै बालुवाटारबाट सक्रियता देखाइरहेका छन् । उनले केही दिनमै क्याबिनेट बैठक राखेर मन्त्रीहरुलाई महत्वपूर्ण निर्देशन दिने भएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीज्यूले अब केही दिनमा क्याबिनेटको मिटि...










