काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आपूmलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी ग...
राजनीति
आन्तरिक विवाद सुल्झाउनेबारे कांग्रेस सभापति देउवा र पौडेलबीच छलफल, के के भयो सहमति ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको आन्तरिक विवाद समाधानका बिषयमा छलफल भएको छ । पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनेबारे छलफल गर्न सभापति देउवो आज बिहान नेता पौडेलको निवासमा पुग्नुभएको थियो । पौडेल निवास बोहराटारमा आज भएको छलफलमा दुई नेताबीच आगामी दिनमा सहमति र...
देउवाविरुद्ध पौडेल पक्ष झन् आक्रामक
काठमाडौं | सहमति र विधानविपरीत पार्टी संस्थापन पक्षले प्रस्ताव ल्याएको भन्दै कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्ष झन् आक्रामक भएको छ । बिहीबारको केन्द्रीय समितिको बैठकमा पौडेल पक्षको बहिष्कारकाबीच संस्थापन पक्षले केन्द्रीय विभाग थप्नेसहितका विभिन्न ९ प्रस्ताव ल्याएका थिए । तर, शुक्रबार नेता प्रकाशमान सिंहको निवासमा बसे...
श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’ श्रममन्त्री मन्त्री
काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताउनुभएको छ । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका ...
लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा–लिपुलेक–कालाकानी सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था मन्त्री पद्या अर्यालसँग छलफल पछि समितिले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिले अतिक्रमित भूमि फिर्ता गराउन ...
लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्छौं : मन्त्री अर्याल
काठमाडौं । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको ...
विप्लव समुहलाई छिन्नभिन्न पारेको भन्दै गृहमन्त्री थापाले गरे प्रहरीको प्रशंसा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपालाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गर्नुभएको छ । प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री थापाको विश्लेषण छ । आज काठमाडौंमा आयोजित नयाँ ब्याजका इन्सपेक्टरहरुको दिक्षान्त समारोह...
कांग्रेसका ७ नेकपाका ८ जना सांसदको पद जादै
काठमाडौं २७ मंसिर । राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, र...
रवि लामिछानेको नेता उत्पादन गर्ने शोमा बाबुराम भट्टराई, रवीन्द्र मिश्र र सुशीला कार्की निर्णायक
काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने बिहीबार काठमाडौंमा आयोजित ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रमको घोषणामा जानकारी दिइएको हो । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने...
राष्ट्रिय सभा सदस्यकाे चुनाव माघ ९ गते
काठमाण्डाै - सरकारले राष्ट्रियसभा सदस्यको चुनाव आउँदाे माघ ९ गते बिहीबार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंसिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते चुनाव गर्ने र त्याे सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी...










