काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम ग...
राजनीति
राजपा नेकपा सहमतिको नेकपाभित्रै विरोध
काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा )बीच भएको दुई बुँदे सहमतिको नेकपाभित्रै विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको जारी स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै नेताहरूले सहमतिको विरोध गरेका हुन् । बुधबार नेकपा र राजपा नेपालबीच राष्ट्रियस...
हिउँदे अधिवेशन आजदेखि, सभामुख चयनको कार्यसूची
काठमाडौं– आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। यसअन्तर्गतको प्रतिनिधिसभामा सभामुख चयन यो अधिवेशनको प्रारम्भिक कार्यसूचीमा परेको छ। सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लागेपछि असोज १४ गतेदेखि उक्त पद रिक्त छ। संसद सचिवालयका अनुसार यो अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ। संघीय संसद सचिवालयका प्रवक...
प्रधानमन्त्री ओलीको फेरी डायलासिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुल एन्ड ट्रान्सपलान्ट सेन्टरमा लगिएको छ। बिहीबार दिउँसो उनलाई डायलासिसका लागि सेन्टरमा लगिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीको यो १० औँ पटकको डायलासिस हो। एपेन्डिसाइटिस भएर १० दिनसम्म उपचार...
सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोलीदेखि, यस्ता छन् कार्यसूची
काठमाण्डौ - सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि शुरू हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ । पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परा...
राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल
काठमाडौँ – माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ नेकपा र विपक्षी राजपाबीच दुई नम्बर प्रदेशमा चुनावी तालमेल हुने भएको छ।प्रदेश नम्बर २ मा रिक्त हुने चार मध्ये दुई स्थानमा नेकपा र दुई स्थानमा राजपाले एक अर्कालाई हस्ताक्षर गर्ने सहमति गरेका हुन्। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र राजपाका संयोज...
राष्ट्रियसभाको निर्वाचन, यस्तो छ निर्वाचन कार्यक्रम
काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले बुधवार सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते मनोनयन दर्ता हुनेछ। उम्मेदवारीविरुद्ध २१ गते १ बजेदेखि ४ बजेसम्म उजुरी दिन सकिने आयोगले जनाएको छ। राष्ट्रिय सभाका एक तिहाई सांसदको फागुन २० गते दुई बर्षे कार्य...
पौडेल र सिटौला नआएपछि कांग्रेस बैठक स्थगित
काठमाण्डौं । नेपाली कांग्रेसले डाकेको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ।बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित भएनन्।मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारसम्म बैठक स्थगित गरिएको बताए। ‘पुस ४ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने ...
दाहाल निवासमा छुट्टै बैठक, नेकपाभित्र गुट झाँगिदै
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ । सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो । ...
नेकपाको स्थायी कमिटि बैठकमा राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी
काठमाडौँ–नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रम जारी छ । आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार १२ जनाले टिप्पणी गरेकोमा आज मातृका यादव, सुरेन्द्र पाण्डे लगायतले टिप्पणी गरेका छन्। ओली र दाहालले आइतबारको बैठकमा पार्टी र सरकारको कामका...









