काठमाडौं। हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक ११ पुसको एक बजे तय भएको छ। बैठकले नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरू गर्दैछ। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। सभामुख चयनको बाटो खुलाउन निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै उपसभामुख शिवमा...
राजनीति
स्थायी सरकार हाँक्ने कानुन नै छैन
काठमाडौं - मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन हालसम्म बन्न सकेको छैन। प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनको छाता कानुनको रूपमा रहेको सो कानुन बन्न नसक्दा केन्द्र, प्रदेश र स्थानीय तहका सम्पूर्ण कर्मचारीलाई ‘ड्राइभ’ गर्ने नयाँ पद्धतिसमेत बन्न सकेको छैन। सरकारले ३२० दिन...
नेपाललाई अमेरिकाको चेतावनी
काठमाडौं - अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ। नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसी...
ग्रहणका कारण कांग्रेसको बैठक सर्यो
काठमाडौं : पुस १० गते दिउँसो १ बजेको लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ। ‘ भोली सुर्य ग्रहण पनि लाग्नेवाला छ, नेताहरुले छलफल अझै बाँकी रहेको बताउनु भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य-सचिव कृष्ण पौडेलले भने, ‘बैठक अब ११ गते दिउँसो १ बजे बस्छ।’ विभाग थप गर्ने र भ्रातृ संघसंस्थाको...
समाजवादीद्धारा ओली सरकारको समर्थन फिर्ता
काठमाडौं : समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ। समाजव...
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका चुनाव चिन्ह गोरुगाढादेखि ट्याक्टरसम्म
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आउँदो माघ ९ गते चुनाव हुँदैछ। आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली कांग्रेसले रुख, समाजवादी पार्टीले पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीले नेपाल ढल्केको छाता र राष्ट्...
सरकारले गुमायो दुई तिहाइ समर्थन, प्रदेश २ मा सरकार परिवर्तनको संकेत
काठमाडौँ । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । सरकारलाई समर्थन फिर्ता लिने औपचारिक निर्णय भने समाजवादीले बुधबार केन्द्रीय कार्यकारिणी समितिबाट गर्दै छ । समाजवादीका तर्फबाट सरकारमा सहभागी उपप्...
उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री राईले दिए राजीनामा
काठमाडौं। संविधान संशोधन गर्न प्रधानमन्त्री तयार नभएको भन्दै समाजवादी पार्टीले सरकार छाडेको छ। उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज राजीनामा समेत बुझाइसकेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...
उपेन्द्रको ठाडो प्रस्तावले ओली कड्किए
काठमाण्डौ - मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीज्यू ! मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव ? ’ मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’ एकाएक ठाडो प...
भीम रावल मिडियामा बोल्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपति
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आइतबार सम्पन्न भयो । बैठकमा पार्टीको आन्तरिक विवाद, सरकारको कार्यशैली तथा राष्ट्रिय महत्वका विषयमा छलफल भए र त्यसमा केही निर्णयहरु पनि । बैठक गरेका निर्णयहरु नेताहरुले सञ्चारमाध्यमहरुलाई जानकारी पनि गए । तर यही कारण नेकपाका नेताहरुमा आपसी कटुता...








