काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजा प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताउनुभयो । उहाँले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्...
राजनीति
महिला र दलित लगायतका उत्पिडित समुदायको मुक्ति संसदीय व्यवस्थाबाट संभव छैन : धनकुमारी सुनार
काठमाडौं: वैज्ञानिक समाजवादी महिला संठन र जात व्यवस्था उन्मुलन मोर्चा नेपालले शनिबार प्रदेश नं १ को भेला इटहरीमा सम्पन्न गरेको छ । भेलाले कमला श्रेष्ठको संयोजकत्वमा वैज्ञानिक समाजवादी महिला संगठन र प्रविण दर्नालको संयोजकत्वमा जात व्यावस्था उन्मुलन मोर्चा ,नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन गरेकोछ। भेलाला...
नेकपाले टुंगो लगायो राष्ट्रिय सभा उम्मेदवार
काठमाडौं :सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंग...
नेपाल संधै शान्तिको पक्षमा छ : पर्यटनमन्त्री भट्टराई
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताउनुभएको हो । उहाँले चेन्टिङ सेरेम...
प्रदेश नं १ मा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सक्रिय
काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आफ्नो पार्टी निर्माणको अभियानलाई तिव्र पार्दै आएको छ । प्रदेश नं १मा आहुतिको नेतृत्वमा रहेको पार्टीले प्रदेशका सबै जिल्लाहरुमा विस्तारै आफ्नो पकडलाई विस्तार गर्दै लगेको प्रदेश १ का इन्चार्ज राज कुमार हिङमाङले जानकारी दिनु भएको छ । विभिन्न राजनितिक दलबाट आफ्नो प...
सभामुखकाे उम्मेदवार तोक्ने मुख्य एजेण्डा सहीत नेकपा सचिवालय बैठक बस्दै
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा बस्दै छ । बिहीबार बसेकाे सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान ८ः३० बजे बस्ने गरी स्थगित भएको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम...
काँग्रेसले गर्यो यस्ता निर्णय
काठमाडौं : असन्तुष्ट पक्ष अनुपस्थित रहे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ...
यस्ता छन् मन्त्रिपरिषद्को निर्णय, सूचना प्रविधि विधेयकका बारेमा हल्ला बढी भएको ठहर
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभ...
नेकपा सचिवालय बैठकमा कुनै निर्णय भएन, भोलि पुनः बस्ने
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठक कुनै निर्णय नगरी टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेका बैठक सभामुख चयन र राष्ट्रियसभाको सदस्य पदको निर्वाचनका लागि उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल भए पनि टुङ्गो नलागको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनभयो । बैठक पुनः शुक्रब...
पर्यटन वर्षको सुरुमै सिन्धुली पुगे प्रचण्ड
सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले पर्यटन क्षेत्रको विकास गरी नेपाललाई आर्थिक समृद्धिमा ल्याउन सरकार सफल हुने बताउनुभएको छ । ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुवात गर्दै उहाँले वर्तमान सरकारले नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदामा लगानी गरी नेपाललाई...









