प्रधानमन्त्री सचिवालयका १३ जना सल्लाहकारले दिए सामूहिक राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजि सचिवालयका १३ सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहका अधिकांशले सामुहिक राजीनामा दिएका हुन् । सल्लाहकार समुहका एक सदस्यले दिएको जानकारी अनुसार प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजे...

गणेमान सिंहको १०५ औँ जन्म जयन्ती आज

काठमाडौँ : नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १०५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौ...

सुतैकै ठाउँमा वडा अध्यक्षको मृत्यु 

रोल्पा :  जिल्लाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ३ मिझिङका अध्यक्ष जेदबहादुर विष्टको निधन भएको छ । वडा अध्यक्ष बिष्टको घरमै सुतिरहेको बेला शुक्रबार निधन भएको गाउँपालिका अध्यक्ष गुणेन्द्र भर्तीले जानकारी दिनुभयो । अध्यक्ष घर्तीकाअनुसार राति ११ बजेसम्म टिभी हेरेर बस्नुभएका विष्टको ओछ्यानमै सुतिरहेका बेला निधन भएको ...

सबै सल्लाहकारहरुलाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिनुभएको छ । आज बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिनुभएको हो । आवश्यक परे फेरि नियुक्त गर्न सक्...

कांग्रेस पदाधिकारी बैठकः एक ढिक्का भएर उपनिर्वाचनमा होमिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक ढिक्का भएर उपनिर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकले एक भएर उत्साहका साथ उपनिर्वाचनमा होमिले निर्णय गरेको हो । उपनिर्वाचन केन्द्रीत पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्र...

श्रमिकको सम्मानले मात्र समृद्धि सम्भव : विद्या भट्टराई

चिप्लेढुङ्गा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताउनुभएको छ । जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठ...

भारतको नयाँ नक्साप्रति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको आपत्ति

काठमाडौं :वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले भारतले सार्वजानिक गरेको नयाँ नक्सा प्रति आपत्ति जनाउदै प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त पार्टीका संयोजक आहुतिको हस्ताक्षर रहेको विज्ञप्तिमा भारतले हाल सम्म नारी गरेको नक्सामा पश्चिम नेपालको कालापानी लिपुलेकदेखि महाकाली नदिको शिर लिपुलेक, लिम्पियाधुरासम्मको नेपाल...

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

  काठमाडौँ : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले...

नेपाल सरकारको आधिकारीक धारणा : कालापानी क्षेत्र नेपालकै हो

काठमाडौं : नेपाल सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रष्ट पारेको छ । बुधबार परराष्ट्र मन्त्रालयका तर्फबाट जारी विज्ञप्तिमा कालापानी क्षेत्र नेपालकै भएको दावी सहित एकपक्षीय निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाएको छ । भारतले यही आइतवार सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेक...

नेपाल बनाउन हामी आफैं सोचौं : आपूर्तिमन्त्री यादव

  काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ ।मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाउनु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्...