राष्ट्रपति भण्डारी र जापनि प्रधानमन्त्रि आबे बिच भेटवार्ता

टोकियो। राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्र...

निवर्तमान सभामुख महराको बयान आज फेरि म्याद थपिँदै

काठमाडौँ : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप पर्ने भएको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने का...

बाल न्यायसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रधानन्यायाधिश शमशेर

काठमाडौं : प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बाल अधिकार र बाल न्यायसम्बन्धि कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरुको समक्षता हुनुपर्ने बताउनु भएको छ । केन्द्रिय बाल न्याय समितिले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बाल न्यायसम्बन्धि काननुहरुको प्रभावकारी कार्यान्वयनका लागि आ...

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं-गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ ।  एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ । पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ । अध्...

कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने भएको हो । भक्तपुरको मध्यपुरथिमी...

राष्ट्रपतिको म्यान्मार भ्रमणः आज समकक्षी मिन्तसँग भेट गर्ने

काडमाडौैं । म्यान्मार भ्रमणका क्रममा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज(बिहीवार) समकक्षीसंग भेटवार्ता गर्दै हुनुहुनछ । राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तबीच आज प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नुहुने...

पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दामा फेरि सर्यो सुनुवाइ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अग्नि प्रसाद सापकोटासहितका नेताविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ । सर्वोच्चको संवैधानिक इजलासमा तीन वर्षपछि विचाराधीन रहेको यो मुद्दाको सुनुवाइ सरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको सवैधानिक इजलासमा ...

नेपाल र युएईका श्रममन्त्रीबीच भेटः नेपाली श्रमिकका समस्याबारे छलफल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्ट र युएईका श्रममन्त्री बीच आज (बुधवार) भेटबार्ता भएको छ । आजदेखी यूएईमा सुरु भएको मन्त्रीस्तरीय पाँचौं आबुधाबी डाइलगमा सहभागी हुन हिजो यूएई जानभएका श्रम मन्त्री बिष्ट र समकक्षी युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो । ...

राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुनेछ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ...

स्वच्छता र सुशासन लागू गर्न ओली, प्रचण्ड बीच सहमती

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुव...