संसद्मा रेल्वे विधेयक: यस्ता छन् ब्यवस्था

काठमाडौं : रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानुनी आधार तयार पार्न विधेयक संसद्मा दर्ता गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त...

हिउँमाथि सुत्केरी : श्रीमान्ले छाडे, प्रहरीले उद्दार गर्यो !

बैतडी : सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् सम्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ । सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माउनुभएको छ । बैतडीको पुरच...

पारवहन सन्धि स्वतः नवीकृत

काठमाडौं : नेपाल–भारत पारवहन सन्धि आइतबारदेखि सात वर्षका लागि स्वतः नवीकरण भएको छ । गत वर्ष वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समितिको बैठकले गरेको सहमतिका आधारमा पारवहन सन्धि स्वतः नवीकरण भएको हो । यसअघि सन् २०१३ मा यो सन्धि नवीकरण भएको थियो । सन् २०२० को जनवरी ५ सम्म लागू हुने गरी त्यतिबेला सन...

विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’, पाँच हजार विज्ञ आबद्ध हुने सम्भावना

काठमाडौं :  विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रे...

सुरुङमार्गको युग सुरु, यसरी भइरहेको छ काम

काठमाडौं : मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ । त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणाली...

देशका ३ वटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा पुग्दै छन् महिला

काठमाडौं : नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् । तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिन...

उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा, सम्भव होला त ?

काठमाडौं :  काठमाडौं उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ । आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण ...

कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

काठमाडौं : देशैभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा यस्तो सम्झौता भएको हो । त्यतिबेला एक महिनाभित्र विस्तृत मोडालिटीसहित...

नेपालमा आइएनजिओमार्फत आतंकवादी लगानी !

काठमाडौं : नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजिओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनहरुबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगले सुझाव दिएको छ। सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शिता यकिन नभई आइएनजिओलाई ...

वादीहरूको पीडाः जग्गा छैन, घर छैन जीवनभर त्रिपालमुनीकै बास !

बाजुरा : जिल्लाका अधिकांश वादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर त्रिपालमुनीकै बास बस्न बाध्य भएका छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको स्थायीरुपमा बसोबास गर्नका लागि आफ्नो नाममा जमिन नभएको कारण उनीहरुले स्थायीरुपमा घर लगाउन नसकेपछि पुस्तौदेखि अहिलेसम्म बाजुराका अधिकांश वादी परिवार त्रिपालमुनीकै बा...