नेपालसँग सीमा विवादबारे वार्ता प्रक्रिया अघि बढ्यो : भारत

काठमाडाैं : भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा वार्ता प्रक्रिया अघि बढेको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीवार नियमित प्रेस ब्रिफिङमा नेपालसँगको सीमा विवादबारे वार्ता प्रक्रिया अघि बढेको बताएका हुन् । उनले वार्ताका लागि भइरहेको प्रयासबारे केही स्पष्ट पारेका छैनन् । अन्नपूर्ण पोस्टमा खबर छ...

१० रुपैयाँमै पेटभर खाना

विराटनगर : अहिलेको महंगीमा १० रुपैयाँमै पेटभर खाना खान पाइन्छ भन्दा ठट्टाजस्तो लाग्न सक्छ। ठट्टा होइन, यो यथार्थ हो। विराटनगरमा १० रुपैयाँमा पेटभर खाना खाने प्रवन्ध मिलाइएको छ। लामो समय राजनीतिमा सक्रिय विराटनगरका समाजसेवी दिलीप धाडेवालको अगुवाईमा १० रुपैयाँमै भरपेट खाना खाने प्रवन्ध मिलाइएको खबर आजको नागरिक दैनिकमा...

सीमा विवाद समाधान गर्ने ठूलो अवसर : ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताउनुभएको छ । उहाँले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम भएको बताउनुभएको हो । राष्ट्रिय सभामा ‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालाप...

सैन्य सहयोग अमेरिकाको भन्दा चीनको बढी

काठमाडौं : नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट कान्तिपुरलाई प्राप्त तथ्यांकमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ...

एक रुपियाँमा खाने, बस्ने सुविधा !

इलाम : भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक/एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन ...

प्रेमिको लिंग छेदन गर्ने महिलाविरुद्ध मुद्धा

काठमाडौं : प्रेमीको लिंग छेदनमा संलग्न एक प्रेमिकालाई अंगभंग कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ। सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेको हो। ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ। विदेशमा ...

सुगौली सन्धिका बेला तयार भएको सक्कली नक्सा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले सुगौली सन्धिका बेला तयार भएको नेपालको आधिकारिक नक्सा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दैै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतले ६ बुँदे आदेशसमेत सरकारका नाममा जारी गरेक...

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सीमा समस्या समाधान गर्न सहमत

काठमाडौं : सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको  तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको...

नेपालमा पानीजहाज सपना अधुरै, बजेट नै फ्रिज हुने अवस्थामा

काठमाडौं : गोकर्ण फरेष्ट रिसोर्टअन्तर्गतका सम्पूर्ण संरचना यती होल्डिंग्सलाई दिन रातारात कानुन परिवर्तन गर्न सक्ने सरकारले पानीजहाज संचालन गर्न अत्यावश्यक नियमावली भने अझै बनाउन सकेको छैन । नियमावली अभावकै कारण पानीजहाज संचालनमा भएको करोडौं रुपैंयाँको लगानी जोखिममा पर्ने देखिएको छ । नारायणी र सप्तकोसी नदीमा पानी जहा...

अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यकामा घरधनीले डेरामा बस्नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने भएको छ। सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। चिनियाँहरू काठमाडौंमा ठूला घरहरू भाडामा लिएर विभिन्न आपराधिक गतिविधिमा सं...