काठमाडौं : हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् । संघ...
पत्रपत्रिकाबाट
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि यसो भन्छन् पर्यटन मन्त्री
काठमाडौं : वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पार्नुभएको छ । आइतबार गोरखापत्रको साप्ताहिक संवाद कार्यक्रममा उहाँले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताउनुभयो । ...
कर्णालीमा भोकमरी जापानले अनुदानमा दिएको चामल राजधानीमै कुहियो
काठमाडौं : कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएक...
नेपालीले विदेश घुमेर झण्डै ३८ अर्ब सके
काठमाडौं : रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको स...
तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत
काठमाडौं : लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली –३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आ...
ठूला सवारीसाधनका लागि लाइसेन्समा कडाइ, तीन महिने कोर्सपछि मात्रै लिखित परीक्षा
काठमाडौं - सरकारले ठूला सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै लाइसेन्स लिनका लागि तीनमहीने कोर्ष नै लिनुपर्ने गरी संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेको छ । हाल सामान्य लिखित परीक्षापछि ट्र...
मानवअधिकार हननका दोषी कारबाहीमा उदासीनता, यस्तो छ अवस्था
काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन । दोषीउपर दण्ड सजाय र कारबाही गर्नुको साटो सरकारी निकायले संरक्षण र प्रोत्साहन दिँदै आएको पाइएको छ । केही समयअघि नेपाल प्रहरीको अपरेसनमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको हत्याको विषयमा आयोगले छानबिन गरेको थियो ।...
देशैभर जाडो, विद्युत् माग उच्च
काठमाडौं - पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री...
असोजमा ‘पर्यटन लगानी सम्मेलन’
काठमाडौँ - नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रम...
प्लटिङवालाको धन्दा : एक रोपनी किन्ने, १०औं रोपनी हडप्ने
काठमाडौं - राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेका पाइएको छ। सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो। प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 26
- Next Page »