नेपाललाई अमेरिकाको चेतावनी

काठमाडौं - अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ। नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसी...

‘पर्यटनका लागि १ दशक’ शुरू गर्ने तयारी

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष–२०२० को थालनीसँगै सन् २०२०–२०३० लाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरेको छ । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गर्ने योजना बनाएकोे छ । यस अवधिमा पर्यटकीय पूर्वाधार सुधार, जनशक्ति उत्पादनलगायत काम गर्दै पर्यटकीय पूर्वाधार...

आकासियो अण्डा र मासुको मूल्य, कति बढ्याे?

काठमाडौं -  ह्याचरी उद्योगीले गरको आन्दोलनलगत्तै बजारमा ब्रोइलरकाे मासुको मूल्य आकासिएको छ। मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्य वृद्धि गरेका छन्। नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको खबर आजको कान्तिपुरमा राजु चौ...

सवारी साधनमा फेरि इम्बोस्ड नम्बर वितरण गर्ने तयारी

काठमाण्डौ - यातायात व्यवस्था विभागले प्रदेशको नामाकरण नभए पनि इम्बोस्ड नम्बर वितरण फेरि सुचारु गर्ने भएको छ। सर्वोच्च अदालतको फैसलासँगै इम्बोस्ड नम्बर वितरण पुनः सुचारु गर्ने तयारीमा विभाग जुटेको खबर आजको कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशको नाम टुंगो नलागे प...

छुट्टै कम्पनी खोल्दै टेलिकम, किन ?

काठमाडौँ - नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ । यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो । छुट्टै सेवामूलक कम्पनीका रूपमा दूरसञ्चार कम्पनी खोल्ने योजना बनेको हो, प्रबन्धनिर्देशक डिल...

एक महिनामै रेल आउँदै

काठमाण्डाै – नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि का...

सरकारले गुमायो दुई तिहाइ समर्थन, प्रदेश २ मा सरकार परिवर्तनको संकेत

काठमाडौँ । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । सरकारलाई समर्थन फिर्ता लिने औपचारिक निर्णय भने समाजवादीले बुधबार केन्द्रीय कार्यकारिणी समितिबाट गर्दै छ । समाजवादीका तर्फबाट सरकारमा सहभागी उपप्...

पुरा भयो प्रधानमन्त्री ओलीको सपना, तीन तले मिनी पानीजहाजको सफल परीक्षण

चितवन – चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्द...

पक्राउ परेका १२२ चिनियाँ लिन चीनबाट चार्टर्ड विमान आउँदै

काठमाडौं - नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ। अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न १२२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो। पक्राउ परेकामध्...

दुई करोड खर्च गरेर भ्रमण वर्षको भव्य उद्घाटन गर्दै सरकार

काठमाडाै‌ं : सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ। पुस १६ गते (जनवरी १) का दिन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरु भएको औपचारिक घोषणा गर्नेछिन्। उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलकका पर्यटन मन्त्रीलाई आमन्त्रण ...