काठमाडौं : भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ। चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ। कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थ...
पत्रपत्रिकाबाट
तोकिएको समयमै आउला त मेलम्चीको पानी ?
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको काम तोकिएको समयमै सकिने सम्भावना बढेको छ । खानेपानी मन्त्रालयमा बुधवार भएको छलफलमा मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै योजना सकिनेबारे मन्त्री बिना मगरलाई विश्वस्त पारेको छ । मन्त्री मगरले आयोजनाको पछिल्लो प्रगतिबारे छलफल गर्नुभएको थियो । सो अवसरमा मन्त्री मगरले तोकेको...
अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन हुँदैछ यस्तो पहल
काठमाडौं : अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेप...
भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वास्थ शिशु
काठमाडौं : निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप-यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उहाले मृत्युपछि विजय हासिल मात्र गर्नुभएन सकुशल आमा पनि बन्नुभयो। साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्...
यस्तो छ, राष्ट्रिय स्तरमा सगरमाथा संवादको तयारी
काठमाडौं : राष्ट्रिय स्तरको सगरमाथा संवादका विभिन्न सत्रमा हुने छलफलको विषयको टुङ्गो लागेको छ । नेपालले विश्वको ध्यानाकर्षण गर्दै आगामी चैतमा विश्वस्तरीय सगरमाथा संवाद आयोजना गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको यो संवाद सफल तुल्याउन अभ्यासस्वरूप राष्ट्रिय संवादको तयारी भइरहेको हो । काठमाडौँमा आयोजना हुने...
चीनले भन्यो, साइबर अपराध रोक्न सहकार्य गरौं
काठमाडौं : चीनले अन्तर्देशीय साइबर अपराध नियन्त्रणका लागि मिलेर काम गर्न नेपालसँग आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासहितको आठ सदस्यीय टोलीसँग सोमबार बेइजिङमा भेटवार्ताका क्रममा चिनियाँ स्टेट काउन्सिलर एवं सार्वजनिक सुरक्षामन्त्री चाओ ख चले यस्तो आग्रह गर्नुभयो । गृहमन्त्री थापाको टोली ६ दिने चीन भ्रमणका लागि ग...
आकाशियो खाद्यान्नको भाउ
काठमाडौं : पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रति...
काठमाडौंमा भाडाको कोठाभन्दा सस्तो लज !
काठमाडौं : सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उहाँको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उहाँको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ ...
गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले पाण्डे र राजबाबुसहित गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत...
कलेज शिक्षकको योग्यता निर्धारण, तेस्रो श्रेणीमा उत्तिर्ण हुनेले पढाउन नपाइने
काठमाडौं : विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका संशोधन गरेको छ । स...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 26
- Next Page »