भ्रष्टाचारमा सबैभन्दा अघि प्रदेश नं २

काठमाडौं : बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ ।...

‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’

सुर्खेत : यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको नेतृत्वमा छाउगोठ भत्काउने अभियान अघि बढिरहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम...

पूर्वप्रधानमन्त्रीलाई कत्रो डर, कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी

काठमाडौं : सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधी मिचेका हुन । गृह मन्त्रालयले बनाएको कार्यविधि अनुस...

समृद्धिको संवाहक बन्दै मध्यपहाडी लोकमार्ग

  काठमाडौं : पहाडै पहाड जोड्ने संकल्प सहित शुरू भएको मध्यपहाडी लोकमार्ग पहाडको विकासको संवाहक बन्दै गएको छ । १७७६ किलोमिटर दूरीमा रहेको मध्यपहाडी लोकमार्गको उद्गमस्थल पाँचथरको चिवाभञ्ज्याङ् हो । भारतको सिक्किम राज्यसँग सिमाना जोडिएको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म फैलिएको राष्ट्रिय गौरवको आयोजनाले पहाडी...

शक्तिशाली उपसभामुख : यसकारण नेकपाले चाहेर पनि कारबाही गर्न सक्दैन

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उहाँ दलको ह्वीप र निर्देशनभन्दा बाहिर हुनुहुन्छ। भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उहाँले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । नेकपा...

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको काममा तीव्रता

धादिङ : सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध गर्न नहुने भन्दै स्थानीयले मुआब्जाका लागि धनी पुर्जा दिन सुरु गरेका ...

सावधान ! मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

काठमाडौं : सवारी धनी तथा चालककोे सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ । मोटरसाइकल चोरी तथा हराउनुमा सवारी धनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्...

नेपाल वायुसेवा निगम : ३२ उडान‚ १० करोड घाटा

काठमाडौं : जापानको राजधानी टाकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ। निगमले गत भदौदेखि मंसिरको अनितमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड तीन लाख रुपैयाँ गुमाएको समाचार नय...

सकियो भारतको भर, चीनका बन्दरगाह नेपाललाई खुला

काठमाडौं : नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो । दुई देशबीच त्यतिबेला भएको सहम...

अब को बन्लान् मुख्यसचिव ?

काठमाडौं : छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो । गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले स...