काठमाडौं : राजधानीका सडक व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक बत्ती बाल्ने अभियान अगाडि बढाइएको छ । राजधानीलाई सुन्दर, सुरक्षित र ट्राफिक व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने कार्यसँगै बत्ती सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । राजधानीमा य...
पत्रपत्रिकाबाट
राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा
काठमाडौं : यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पु¥याइसकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतदातालाई आउन गृह मन्...
ललितपुरमा सञ्चालित सबै क्रसर उद्योग अवैध
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन्। तीमध्ये ३१ सञ्चालनमा छन्। तर, कुनैको पनि मापदण्ड पूरा भएको छैन, अवैध रुपमा सञ्चालित छन्। छिमेकी बागमती गाउँपालिकामा त दर्तामेत नगरी नौ उद्योग सञ्चालनमा छन्। जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरीत ...
कृषि अनुदानको दुरुपयोग रोकिन्छ : मन्त्री भुसाल
भैरहवा : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताउनुभएको छ । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उहाँले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताउनुभयो । रुपन्देहीको सियारी गाउँपालिकामा बु...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस : न्यून भएको छैन जोखिम
काठमाडौं : नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि...
पूर्वमा पनि पेट्रोलियम पाइपलाइन, भारतसंग गुहार
काठमाडौं : पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते...
उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना, १८ पेट्रोल पम्प अन्यत्रै सारिने
काठमाडौं: सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्र...
मौलिक हक कार्यान्वयनमा किन भइरहेको छ ढिलाइ ?
काठमाडौं : संवैधानिक प्रावधान अनुसार सङ्घीय संसद्ले २०७५ भदौ मसान्तसम्म निकै कठिन समयसीमाबीच मौलिक हकसम्बन्धी विधेयक पारित ग¥यो । कतिपय विधेयक दु्रत (फास्ट ट्र्याक) मार्गबाट नियम निलम्बनसमेत गरेर पारित भए । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुन ल्याउनुपर्ने बाध्यताबीच सरकारले विधेयक ल्याएको थियो । ...
काठमाडौँमा भित्रियो १० करोडको तरुल, ३१ प्रतिशत महँगो
काठमाडौं : आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेप...
फेसबुक, युट्युबमा विज्ञापन गर्न आयो यस्तो कडा व्यवस्था
काठमाडौं : फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको हो । सामाजिक सञ्जालबाट...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 26
- Next Page »