काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई ताकेता गर्दै दोस्रो चौमासिक कार्यप्रगति विवरणलाई परिणाममुखी बनाउन निर्देशन दिएको छ । साथै, प्रधानमन्त्री कार्यालयले दोस्रो चौमासिक कार्यप्रगतिको प्रारम्भिक समीक्षासमेत थालेको छ । अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणसमेत अपेक्ष...
पत्रपत्रिकाबाट
नेपाल–भारत सीमा समस्या समाधान गर्न वार्ताको तयारी
काठमाडौं : भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार्तामा बस्न तयार छौँ भनेका थियौँ, वार्ताको मिति त...
विस्फोटक पदार्थमा आत्मनिर्भर बन्यो नेपाल
काठमाडौं : भौतिक पूर्वाधार तथा विकास निर्माण आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । उत्पादनसँगै यसको गुणस्तर र मूल्य भने चर्को देखिएको छ । यहाँ उत्पादित विस्फोटक पदार्थको बिक्री मूल्य प्रतिकिलो १९८ रुपियाँ पर्ने गर्दछ तर भारतबाट आयात हुने विस्फोटक पदार्थको मूल्य भने प्रतिकिलो ८७ भा...
स्थानीय तहको अनुगमन गर्दै अख्तियार, छन् यस्ता विकृति
काठमाडौं : स्थानीय तहलाई सच्चिन ६१ बुँदे निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती तहहरू सच्चिए नसच्चिएको बारेमा आफंै अनुगमन गर्न थालेको छ । स्थानीय तहमा अनियमितता र विकृति बढेको भन्दै त्यसविरुद्ध अख्तियारमा अत्यधिक उजुरी परेपछि अख्तियारले ७ सय ५३ वटै स्थानीय तहलाई कार्यशैली सुधार्न र अनियमितता रोक्न निर्देश...
पाम आयात प्रतिबन्धबारे बोल्यो भारत
नयाँ दिल्ली : पाम आयल आयातमा लगाइएको प्रतिबन्ध कुनै मुलुक विशेषलाई लक्ष्य नगरिएको भारतीय विदेश मन्त्रालयले बताएको छ। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘कुनै मुलुक विशेषलाई लक्ष्य गरेर यो प्रतिबन्ध लगाइएको होइन। कुनै वस्तु विशेषको आयातमा कडाइ गर्न लगाइएको हो। भा...
पाइपलाइन नियमन आदेश ल्याइँदै
काठमाडौं :सरकारले पेट्रोलियम पाइपलाइन क्षेत्राधिकारभित्र आफूखुसी बाह्य संरचना निर्माण गर्न नपाइने व्यवस्था गर्न लागेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पाइपलाइनबाट पेट्रोलियम पदार्थको ढुवानी (सुरक्षा तथा नियमन) आदेश २०७६’ मार्फत यस्तो व्यवस्था गर्न लागेको हो। यो आदेश स्वीकृत भएको अवस्थामा पेट्रोलियम पाइपल...
सरकारी अस्पतालमा शौचालयको कन्तविजोग
काठमाडौं : कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् । कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका श...
पुनर्निर्माणको काम छिटो सक्न निर्देशन, यस्तो छ प्रगति
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाको कार्यप्रगति सन्तोषजनक रूपमा आगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौँ बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुँदै पुरातात्विक महìवका सम्पदाको पुनर्निर्माण सानो सङ्ख्यामा भए पनि जटि...
आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन, अब के हुन्छ ?
काठमाडौं : ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने द...
दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार
काठमाडौं : संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 26
- Next Page »