काठमाडाैं : भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा वार्ता प्रक्रिया अघि बढेको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीवार नियमित प्रेस ब्रिफिङमा नेपालसँगको सीमा विवादबारे वार्ता प्रक्रिया अघि बढेको बताएका हुन् ।
उनले वार्ताका लागि भइरहेको प्रयासबारे केही स्पष्ट पारेका छैनन् । अन्नपूर्ण पोस्टमा खबर छ ।