देउसा–वाकु जोड्ने दुधकोशी नदिमा मोटरेवल पुल बन्दै, चाडै टेण्डर हुँने

सोलुखुम्बु : जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ जोड्ने दुधकोशी नदि स्थीत कायघाटमा मोटरेवल पुल निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार सम्पन्न कार्यपालिका बैठकले जिल्लाकै अति दुर्गम मानिएको वाकु जोड्ने पुलको लागि टेण्डर आवहन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानका...

मध्यपहाडी लोकमार्गको निर्माणाधिन पुल अलपत्र

रामधन राई खोटाङ : मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको पंखु खोलास्थित मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको हो । निर्माणको ठेक्का लिने सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर...

दुधकोशी सामुदायिक अस्पताल निर्माणको जिम्मा रौता जेभिलाई

सरिता राई- काठमान्डौ : थुलुङदुधकोशीको मुक्लिमा स्थापना हुने दुधकोशी सामुदायिक अस्पतालको भवन निर्माणको जिम्मा रौता कुवर जेभिले पाएको छ । अस्पताल निमार्णका लागी डिपिआरको आधारमा ४ वटा निर्माण कम्पनीहरुले बीड डकुमेन्ट्स खरिद गरेकोमा रौता कुवर जेभीले निर्माणको जिम्मा पाएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । ...

थुलुङदुधकोशीमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने, इञ्जिनीयरिङ तर्फ फारम खुल्यो

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका ९ लोखीमको एक विद्यालयमा डिप्लोमा इन प्लान्ट साइन्स पढाइ हुने भएको छ । जनता माध्यमिक बिद्यालयमा उक्त कक्षा सञ्चालनको लागि सिटिइभिटिले मान्यता दिएसगै यस बर्षबाट पढाइ हुने भएको हो । कक्षा सञ्चालनको लागि विद्यालयले असोज १६ गते अनुमति प्राप्त गरेको गाउँपालिका अध्यक्ष असिम राईले ज...

पालिका भवन र गाडी खरिद बैधानिक प्रकृयाबाटै : अध्यक्ष राई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले बिकास बिरोधी सलबलाउँन थालेको बताएका छन् । गाउँपालिकाले छोटो मसयमानै हासिल गरेको प्रगतिलाई देखेर बिकास बिरोधी अत्तालिदै केही सञ्चार माध्यममा श्रृंखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशन गर्न पुगेको बताएका हुन् । गाउँपालिका भवन र गाडी खरिदको विषयमा केही अनलाई...

बाबु पीडित बालकको उपचार खर्च र अभिभावकत्व गाउँपालिकाले ग्रहण गर्ने

सरिता राई- सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिट बाट घाईते बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले उक्त घटना प्रति ध्यानकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो । गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ...

थुलुङदुधकोशीको सबै वडामा स्वास्थ्य पहुँच, स्थानीय हर्षित

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाको सम्पुर्ण वडामा स्वस्थ्य सेवाको पहुँच पुगेको छ । वडा नम्बर ७ मा स्थापना भएको स्वास्थ्य इकाईको सोमबार उद्घाटन गरेसंगै ९ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको हो । साविक ७ वटा गाविस मिलेर बनेको गाउँपालिकामा ९ वटा वडा रहेको छ । साविक जुुबु गाविसलाई गाउँपालिकाको वडा नम्बर ४ र ५ ...

कार्यक्रम स्थलबाटै प्रधानाध्यापक पक्राउ

केदार मगर खोटाङ : मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित...

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो। कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो सङ्ख्य...

हतियार सहित पक्राउ परेका बिष्ट सार्वजानिक ।

भोजपुर : हतियारसहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो । उनलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१०, भैसीपंखाको गजुरमुखी भिर नजिकको जंगलबाट हतियारसहित प...