खोटाङमा भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ। दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँ...

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ । हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ। हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका लागि नगरपालिकाले सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेपछि परेको रिट निवेदनलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाल...

प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोडिने

काठमाण्डौं । प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ । स रका रले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधान...

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो। सर...

माप्य–खुम्बु मितेरी पुलको शिलान्यास, पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने विश्वास

भोजराज कार्की - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको गौरबको आयोजना माप्य–खुम्बु मितेरी पुलको शिलान्यास गरिएको छ । उक्त मितेरी पुलको संघिय सांसद हेम कुमार राई (सुरवीर), प्रदेश सांसद एमव् प्रमुख सचेतक संसदियल दल नेकपा प्रदेश १ का बुद्धिकुमार राजभण्डारी, नेकपा सोलुखुम्बु अध्यक्ष मानबीर राई, माप्यदुधकोशी गाउँपालिका अध्...

सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था हुन्छ : मुख्य मन्त्री राई

धनकुटा : विभिन्न जिल्ला अस्पतालमा चिकित्सक अभाव सम्बन्धि खबर बाहिर आईरहेको बेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताउँनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मंगलबार आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्...

थुलुङदुधकोशी ७ देउसालाई करिब ६ रोपनी जग्गा निशुल्क प्राप्त

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थीत शुक्रबारे साप्ताहिक हाट व्यवस्थापनको लागि निशुल्क जग्गा प्राप्त भएको छ । वडा मातहत सञ्चालन हुने उक्त हाट व्यवस्थापनको लागि करिब ६ रोपनी जग्गा निशुल्क प्राप्त भएको वडा अध्यक्ष रामसंघर्ष किराँतीले जानकारी दिनुभयो । वडा कार्यालय नजिकै स्थापना हुने उक्त हाटको लागि स...

विश्वको ध्यान नेपमालमा केन्द्रित छ : मुख्य मन्त्री राई

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउँनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उनले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो । ‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चि...

‘गाउँ आएको सिंहदरबार अध्यक्षकै घर पुग्यो’

बीरेन्द्रनगर : दैलेखको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरले नौमुले बजारमा रहेको आफ्नो घर गाउँपालिकालाई नै भाडामा लगाएका छन् । कुनै प्रतिस्पर्धा नगराई उनले गाउँपालिकाको केन्द्रमा रहेको आफ्नो घर भाडामा लगाएका हुन् । बुढा मगरले गाउँपालिकाबाट मासिक २० हजारका दरले भाडा बुझ्दै आएका छन् । स्थानीयवासीले ‘सिंहदरबार सीधै...

थुलुङदुधकोशी गाउँपालिकाको नाममा १७.५ राेपनि जग्गा रजिस्टेसन

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । स्थानिय समाजसेवी एकाबहादुर गुरुङले यस अघिको प्रतिबद्धता अनुसार गाउँपालिकालाइ उक्त जग्गा रजिस्टेसन गरि गरिदिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबीलाल राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार करिब रु.८५ लाख बराबरको जग्गा गाउँ...