काठमाडौं : आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । संस्थागत आइस...
प्रदेश / स्थानीय
कुन प्रदेशमा कति संक्रमित थपिए ?
काठमाडौ :प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन । ह...
कुन प्रदेशमा कति संक्रमित थपिए ?
काठमाडौं: प्रदेश नम्बर १ मा २ हजार ८ सय १६, प्रदेश नम्बर २ मा ९ हजार ५ सय २३, बागमती प्रदेशमा ५ हजार ४ , र गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर ५ मा ५ हजार ७ सय ५१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी आजसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन । ...
कुन–कुन प्रदेशमा कति संक्रमित थपिए ?
काठमाडौं : प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चा...
साना कुरामै रमाए स्थानीय तह
काठमाडौं : स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको ...
जसले आफ्नै ९ वर्षीया छोरीको बलात्कार गरे
अर्घाखाँची : जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्...
सुदृढ बन्दै प्रदेश अस्पताल
काठमाडौं : एक वर्ष पहिलेसम्म हेटौँडा अस्पतालमा दैनिक एक सय बिरामी आउन मुस्किल थियो । अस्पताल उपचारभन्दा पनि ‘रेफर सेन्टर’का रूपमा परिचित थियो । बिरामी हेटौँडा अस्पतालभन्दा भरतपुर र काठमाडाँैं जाने गर्थे । अस्पताल अस्पतालजस्तो थिएन । फोहोरमैलाले भरिएको थियो । मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त हुन कोही चिकित्सक पनि मा...
किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का
काठमाडौं : सरकारले किसानको बक्यौता भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई पत्रचार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । पत्रका...
पुनःनिर्माण अध्ययनकाे लागि स्थानीय तहमा सामाजिक परिचालक खटाइने
काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर...
प्रदेश १ मा पहिलो दलित महिला मन्त्री
काँकडभिट्टा : प्रदेश सरकार गठन भएको करिब दुई वर्ष बित्न लाग्दा आइतबार प्रदेश १ मा चार जना नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश १ काे सरकारमा चार मध्ये एक महिला पनि छन् । उहाँ हुनुहुन्छ झापाकी जसमाया गजमेर । उहाँले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। पूर्व एमालेको कोटाबाट समानुपाति...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 13
- Next Page »