इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो। कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो सङ्ख्य...

कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजानिक हुने

काठमान्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (असोज ७) गते प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि यो वर्ष संचालित परीक्षाको नतिजा प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । सोमबार अन्तिम ट्याली गरेकाले सोमबार दिउसो परीक्षाफल प्रकाशित ...

नेमकिपा अध्यक्षमा पुन: नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुन नारायणमान बिजुक्छे निर्वाचित भएका छन् । पार्टीको सातौँ महाधिवेशनबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । सोमबार साझ सम्पन्न अधिवेशनबाट चयन भएको नँया कार्यसमितिमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, सुनिल प्रजापत...

मालपोत कार्यालयको कामकाज ठप्प

जलेश्वर : महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताए । उनका अनुस...

तातोपानी नाका दश दिन बन्द हुने

चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष र...

युवक माथि गोलि प्रहार ।

सप्तरी : अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा एक जना युवक घाइते छन् । राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा आइतबार राति ८ बजे २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको छ । गोल...

थुलुङदुधकोशी प्रविधिक शिक्षालयले यसै बर्ष प्रवेश परीक्षा लिने

सरिता राई सोलुखुम्बु : थुलुङदुधकोशी प्रविधिक शिक्षालयले यसै बर्ष प्रवेश परीक्षा लिने भएको छ । केही दिन अगाडी मात्रै सिभिल इन्जिनियरिङ कक्षा (४८) कोटाको लागि अनुमति पाएको शिक्षालयले प्रवेश परिक्षा लिन पाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार आईतबार परीक्षा नियन्त्रण क...

आयोजनाको काम सकिएको छैन तर बिग्रिसक्यो ।

मनोज भट्टराई ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ७ को सोक्माटाका लागि निर्माण गरिएको सिँचाइ आयोजना सम्पन्न न नभई बिग्रीएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेकेदार र उपभोक्ता परिचालन गरी निर्माण गरेको आयोजनाका निर्माण सम्पन्न नभई पाइप फुटेर बिग्रेको हो। पाईप कतै पहिरोले बगाएको छ, कतै पानी सञ्चालन नहुँदै...

खुम्बु क्ष्योगला हुङ्गु मिककरू चिला अन्नपूर्ण क्ष्योगला ?

सोनाम याङ्जी शेर्पा काठमान्डौ : नाम ङेशा ल्हेन्सी पयुलकी काङ्ग्यू क्ष्योगला हुङ्गु मिककरू माङ्स्योग याम्बा दाशाला क्यान् वाई । यम्बुरन्ये लुक्ला हुङ्गु नम्डु गुन् वतु माङ्स्योक मिककरू नम्डु हुङ्गु कले छ्युङ्सिमा अन्नपूर्ण क्ष्योगला गल् वतु येल्कोरको लाका कियी फेम् वतु लामा काजी श्यार्वी सुङसुङ । च्योमोलोङ्मा क्ष्योग्...

मोही ठानेर विषादी पिउँदा किशोरी गम्भीर

रामधन राई खोटाङ : खोटाङमा मोही ठानेर किरा मार्ने विषादि सेवन गर्दा एक किशोरी गम्भीर विरामी परेकी छन् । घोलेर बोत्तलमा राखेको विषादिलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बिका राई सिकिस्त बिरामी परेकी हुन् । अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादि पिउँदा ...