जनप्रतिनिधिले कामै गर्न सकेनन् : पुर्व मन्त्री केसी

सोलुखुम्बु : पुर्व मन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले भ्रष्टचार र बलत्कार जस्ता क्रियाकलापलाई बर्तमान सरकारले प्रशय दिएको दावी गरे । सल्लेरीमा आयोजीत हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको बिहिबार समापन समारोहलाई संबोधन गर्दै नेता केसीले नितिगत रुपमा नै भ्रष्टचार सुरु भएकाले त्यसको लाग...

कर्मचारीकै संलग्‍नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड

भागवत भट्टराई काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ। वर्ष २०७१, वर्ष २०७४ र वर्ष २०७६ सरकारी स्वामित्वको कृषि विकास बैंकमा कर्मचारीकै बदमासीका कारण ठूला घटना भएका छ...

उपसभामुखको डेढबर्ष समय सिक्दै बित्यो

काठमाडौं : सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन् । उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा ध...

दशैँमा मासुको अभाव नहुने विभागको दाबी

राजाराम कार्की- काठमाडौं : यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानि...

ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

मनोज भट्टराई ओखलढुंगा : सरकारको नीतिअनुसार ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु...

नगरपालिकाको स्काभेटरले च्याप्दा एक पुरुषको ज्यान गयो

सोलुुखुम्बु : स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ बर्षिय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेट...

ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् । प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली...

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बिहान नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ । ...

कार्यक्रम स्थलबाटै प्रधानाध्यापक पक्राउ

केदार मगर खोटाङ : मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित...

प्रधानमन्त्री ओली र चिनियाँ प्रमण्डलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको छ । भेटका अवसरमा प्रमुख सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे । नेपालमा छिट्टै हुने च...