आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ...
पत्रपत्रिकाबाट
मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ
स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारब...
बच्चा देखी बृद्ध सम्म फुलमाला लिएर पुगे चर्को घाममा रविलाई हेर्न (फोटो फिचर)
चितवन / टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने ब...
शालिकरामले आत्महत्या गर्नुपूर्व भिडियो खिचिदिने व्यक्ति को थिए ? (अदालतको आदेशको अंशसहित)
काठमाडौं-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ । जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कु...
कश्मीरमा गोर्खा सैनिक मारिए
कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो । शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेप...
रवि रिहा भएपछि किशोर श्रेष्ठले भने- पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठहरिए !
काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रि*हा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटना८मा रवि नै मुख्य दोषी ठहरिएको बताएका छन् । उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मु८द्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मु५द्दा त लडि...
माता मनकामनाको दर्शन सहित आजको राशिफल कस्तो छ जानुहोस्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्निबिच अ...
रवि लामिछाने यसरी बने हिरो जनता माझ
काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहनको अनुसन्धानका लागि भन्दै साउन ३० गते प्रहरी नियन्त्रणमा लिइएका न्यूज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेल र अस्मिता भनिने रुकु काकीलाई धरौटीमा रिहा गरिएको छ । झण्डै ११ दिनपछि लामिछाने र कँडेललाई अदालतले ध...
अन्ध भक्त र भेडा देख्छन हामीलाई – रमेस प्रसाई (भिडियो सहित)
पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा प*क्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अ*नुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अ*नुसन्धानमा खटिनु भएका केन्द्रीय अ*नुसन्धा...
एनसेल टावरमा फेरि आगजनी
पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ स्थित चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ । एनसेल टावरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो । टावरमा जुटको बोरा र मट्टितेल, प्रयोग गरी आगजनी गरिएको जिल्ला प्रहरीले जनाएको छ । आगजनीबाट टावरको बीटीएस क्याविनेटका तार जलेको छ । आगजनी कसले किन गराएको हो ? भन्ने...