भारतसँग वार्ता गर्न माधव नेपाल विषेश दुत किन हुन सकेनन ?

काठमाडौं  । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्ने भने पनि सार्थकता नपाएपछि प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्। काश्मिरलाई राखेर गत कात्तिक १६ मा भारतले नयाँ राजन...

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ। श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो। गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउ...

ट्याक्सी सिन्डिकेट: सस्तोमा चलाउँछु भन्नेले समेत पाउँदैनन्

काठमाडौं । २०२९– एयरपोर्टमा हरियो प्लेटका ट्याक्सी दर्ता २०४८– कालो प्लेट नम्बरको ट्याक्सी दर्ता गर्ने निर्णय २०५७– ट्याक्सी संख्या ७ हजार ५ सय २०७२– ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खुला २०७३ – १५ सय ट्याक्सी भूकम्पपीडितका लागि खुला सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्स...

निर्मला हत्या प्रकरण अनुसन्धानको सुई दिलीपतिरै

काठमाडौं, २३ मंसिर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो...

गुप्तचरलाई टेलिफोन कुराकानी रेकर्ड गर्न पाउने अधिकार

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा ब्यापक प...

फेवातालको पानीमुनिको जग्गा पनि व्यक्तिको नाममा

काठमाडौँ | सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण। वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ। नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गायव भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण पोखरेल र गोव...

किन भत्काइँदैछ प्रधानमन्त्री निवास ?

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ । पुरानो भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक म...

चार करोड ह्याकिङ प्रकरणमा कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

काठमाडौं । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साह समेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएक...

७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, पाँच जनाले ए प्लस ल्याए

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन् । अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग गत वर्ष सम्झौता गरेको थियो । मा...

प्रहरीको निश्कर्ष : आलमको संलग्नतामा घाईतेलाई इटाभट्टामा हालेर मारियो

काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । कान्तिपुर दैनिकले छापेको समाचार अनु...